News Portal

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय

नारायणी नदीमा डुङ्गा पल्टिँदा ३ जनाको मृत्यु, २ जना घाइते

नवलपरासी, १५ कात्तिक । पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना...बाँकी

एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं,१५ कार्तिक । नेकपा एमालेले आशन्न निर्वाचनको चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले मंगलबार दिउँसो साढे १ बजे होटल याकएण्ड यतिबाट घोषणा पत्र सार्वजनिक गर्न लागिएको जानकारी...बाँकी

राप्रपाको घोषणापत्र : एउटै व्यक्तिलाई दुई कार्यकालभन्दा बढी पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न नपाउने

काठमाडौं, १४ कार्तिक । राप्रपाले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। काठमाडौंमा सोमबार सार्वजनिक गरेको घोषणापत्रमा दुईपटकभन्दा बढी कार्यकारी पदमा बस्न नपाउने प्रस्ताव गरेको छ। ‘एक व्यक्ति...बाँकी

मतपत्र छपाइको काम अन्तिम चरणमा

काठमाडौं, १४ कार्तिक । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ। करिब आठ करोड मतपत्र आवश्यक पर्नेमा सोमबारसम्म करिब सात करोड मतपत्र छपाइ...बाँकी

मंसिर १ गतेसम्म चुनाव प्रचारप्रसार गर्न पाइने

काठमाडौं, १४ कार्तिक । प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको ४ मंसिरमा हुने निर्वाचनका लागि उम्मेदवारहरूले १७ कात्तिकदेखि १ मंसिरसम्म निर्वाचन प्रचारप्रसार गर्न पाउने भएका छन्। निर्वाचन आयोगले करिब १५ दिन उम्मेदवारले प्रत्यक्ष प्रचार गर्न पाउने...बाँकी

माओवादीको घोषणापत्रः ५ वर्षमा गरिबीको दर आधा घटाउने

काठमाडौं, १४ कार्तिक । नेकपा माओवादी केन्द्रले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरेको घोषणापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिसहितको शासकीय स्वरुप अघि सारेको माओवादीले संघमा...बाँकी

नेकपा एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक !

काठमाडौं, १४ कार्तिक । नेकपा एकीकृत समाजवादीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। सोमबार पार्टी कार्यालय आलोकनगरमा पार्टीका पदाधिकारीहरूले संयुक्त रूपमा चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन्। समाजवादमा आधारित आर्थिक–सामाजिक रुपान्तरणसहितको समृद्धि, जनताको अधिकार, राष्ट्रिय स्वाभिमान, संविधानको...बाँकी

फेसबुकले चर्चित एमआरआर ग्रुपलाई बनायो निस्क्रिय

काठमाडौं, १३ कार्तिक । चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर)लाई फेसबुकले निष्कृय बनाएको छ ।फेसबुकको मेटा कम्पनीले कम्युनिटी गाइडलाइन भोइलेट गरेको आरोपमा एमआरआरलाई निष्कृय बनाएको हो । ग्रुपलाई निष्कृय गरेको भएपनि कुन पोष्ट वा...बाँकी

पूर्वी नवलपरासीमा बस दुर्घटना : ५ जनाको घटनास्थलमै मृत्यु, ३० जना घाइते

नवलपरासी, १३ कात्तिक । पूर्वी नवलपरासीमा बस दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । पाल्पाको रम्भा गाउँपालिकाको हुँगिबाट मनकामना दर्शनको लागि जाँदै गरेको ना. ६ ख. ७५८० नम्बरको...बाँकी

एघार वर्ष बिना पारिश्रमिक काम, तलब माग्दा हिरासतको बास !

झापा, १३ कात्तिक । झापा जिल्ला क्षेत्र नं २ अन्तर्गत प्रदेश (क) का एमाले उमेदवार एकराज कार्कीले आफू अध्यक्ष रहेको खानेपानी उपभोक्ता समितिमा कार्यरत एक जना कर्मचारीले तलब माग्दा प्रहरी कार्यालयमा थुनाइए काे गुनासो गरेका...बाँकी