News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार

झापाका चार पालिकामा शुक्रबार सार्वजनिक बिदा

झापा, १७ कार्तिक । झापाका चार पालिकाले भोलि शुक्रबार सार्वजनिक बिदा दिएको छ। आदिवासी राजवंशी तथा अन्य बहुसङ्ख्यक समुदायले मनाउने हरिबोधिनी एकादशी पर्वको अवसरमा भद्रपुर नगरपालिका, हल्दिबारी गाउँपालिका, बाह्रदशी गाउँपालिका र कचनकवल गाउँपालिकाले शुक्रबार स्थानीय...बाँकी

जातीय अधिकारका निम्ति आवाज उठाइरहने छु : उम्मेद्वार शर्मा

झापा, १७ कार्तिक । प्रमुख राजनीतिक दलका झापा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका उम्मेद्वारहरुसँग आदिवासी जनजाति समुदायले अन्तरक्रिया गरेको छ । आदिवासी जनजाति महासंघ झापाको आयोजनामा विहीबार सामुदायिक भवन...बाँकी

जन्मदिनको अवसरमा समाजसेवी चिमरियाद्वारा शहिद तथा बेपत्ता परिवारलाई सम्मान

झापा, १७ कार्तिक । झापा मेचीनगर- १२ स्थित धाइजन चोक निवासी राजन चिमरियाले आफ्नो जन्मदिनको अवसरमा दुई पत्रकार सहित शहिद तथा बेपत्ता परिवारका सदस्यलाई सम्मान गरेका छन् । चिमरियाले आफ्नो ४९ औं जन्मदिनको अवसरमा बुधबार...बाँकी

आजदेखि उम्मेदवार तथा राजनीतिक दलहरूले खुला प्रचार गर्न पाउने

काठमाडौं, १७ कार्तिक । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार तथा राजनीतिक दलहरूले आज (बिहीबार)देखि खुला प्रचार गर्न पाउने भएका छन् । निर्वाचन आयोगले आजदेखि मंसिर १ गतेसम्म प्रचारप्रसारका लागि...बाँकी

गस्ती जाँदा लडेर म्यादी प्रहरीको मृत्यु

धादिङ, १७ कार्तिक । धादिङको त्रिपुरासुन्दरी गाउाँपलिका–१ मा नेपाल प्रहरीसँग गस्तीमा गएकी एक म्यादी प्रहरीको भीरबाट लडेर मृत्यु भएको छ । त्रिपुरासुन्दरी–१ कै २१ वर्षीया भवानी खकुरालको गस्ती हिँड्ने क्रममा चिप्लिएर मंगलबार घाइते भएका थिए...बाँकी

सरकारी स्रोत साधनको प्रयोग गरेर चुनाव प्रचार गर्न पाइँदैन : आयुक्त थपलिया

काठमाडौं, १६ कार्तिक । निर्वाचन आयोगले सरकारी स्रोत साधनको प्रयोग गरेर चुनाव प्रचार गर्न नपाइने बताएका छन्। निर्वाचन प्रचारप्रसारको प्रमुख चरण सुरु हुन लाग्दा पत्रकार सम्मेलन गर्दै आयोगले यस विषयमा प्रष्ट पारेको हो। प्रमुख निर्वाचन...बाँकी

निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री खाण

रूपन्देही, १६ कार्तिक । गृहमन्त्री बालकृष्ण खाणले सबैको साझा प्रयत्नमा आगामी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘कर्मचारी, सुरक्षा निकायसँगको समन्वयमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ...बाँकी

झापामा आदिबासी जनजाती महासंघले उम्मेद्वारसँग अन्तरक्रिया गर्ने

झापा, १५ कार्तिक । नेपाल आदिबासी जनजाती महासंघ झापाले झापाका पाँच वटै निर्वाचन क्षेत्रका उम्मेद्वारसँग आदिवासी जनजातिका हक अधिकारका बिषयमा अन्तरक्रिया गर्ने भएको छ । महासंघले मंगलबार (आज) बिर्तामोडमा पत्रकार भेटघाटको आयोजना गरी आदिबासी तथा...बाँकी

एमालेको चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं, १५ कार्तिक । प्रमुख प्रतिपक्षी दल एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार एमाले अध्यक्ष केपी ओलीले दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आयोजित विशेष समारोहमा चुनावी घोषणापत्र डिजिटल रूपमा सार्वजनिक गरेका हुन् ।...बाँकी

काँकरभिट्टामा साइकल यात्रीलाई सम्मान

झापा, १५ कात्तिक । महाकाली मेची साइकल यात्रामा गरेर मेची नदी आइपुगेका चारजना साइकलयात्रीलाई आज काँकरभिट्टामा स्वागत सम्मान गरिएको छ । मेचीनगर राइडर्स एसोसिएसनको संयोजनमा उनीहरुलाई स्वागत गर्दै सम्मान गरिएको थियो । उदयपुर जिल्ला साइक्लिङ...बाँकी