News Portal

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय

झापाकी मेनुका पौडेल ईन्डियन आईडलको अन्तिम १५ मा छनौट हुन सफल

काठमाडौं, ८ कार्तिक । भारतको चर्चित गायन रियालिटी सो ‘इन्डियन आइडल १४’को अन्तिम १५ मा नेपाली गायिका मेनुका पौडेल पनि छनोट हुन सफल भएकी छन्। सोमबार रातिको शृंखलामा राउन्ड फिफ्टिनका प्रतिस्पर्धी घोषणा गर्दा उनको नामसमेत...बाँकी

पत्रकार लम्जेलको निधन

झापा, ७ कात्तिक । धरानबाट प्रकाशित भइरहेको प्रबोध साप्ताहिक पत्रिकाका सम्पादक गमबहादुर लम्जेल (लम्जेल संघर्षशील)को गएराति निधन भएको छ । करिव ४० वर्षका लम्जेल मुटुसम्बन्धी रोगले ग्रसित थिए । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा...बाँकी

आज दशैँको मुख्य दिन विजयादशमी, टीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

काठमाडौं, ७ कातिक । आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैँ घर वा पूजा कोठामा नौ...बाँकी

पूर्वप्रधानमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ, ६ कार्तिक । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल स्वदेश फर्किएका छन् । चीनले बेइजिङमा आयोजना गरेको अन्तराष्ट्रिय सहकार्यका लागि तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी भएर उनी आज...बाँकी

पाल्पामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

पाल्पा, ५ असाेज । पाल्पाको सदरमुकाम तानसेनदेखि रानीमहल जाने क्रममा रानीमहल सडकखण्डको बैकुण्ठेमा जिप दुर्घटना हुँदा घटना स्थलमै ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । आज साँझ करिब ५ बजेको समयमा...बाँकी

प्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना

काठमाडाै, ३० असाेज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छातीमा असहज महसुस भएपछि अस्पताल भर्ना भएका छन् । मङ्गलवार साँझ उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो । अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री दाहालको कोरोनरी एन्जिओग्राम गर्ने...बाँकी

स्वास्थ्य बीमा बोर्डका ५ सदस्यले दिए सामूहिक राजीनामा

काठमाडौँ, ३० असाेज । स्वास्थ्य बीमा बोर्डबाट पाँच सदस्यले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिनेमा डा. सुरेश तिवारी, डा.तारा साह, चन्द्र थापा, टीका चापागाईँ र इन्द्रकला राई रहेका छन् । स्वास्थ्य बीमा कार्यक्रम भद्रगोल...बाँकी

आज दशैंको तेस्रो दिन चन्द्रघण्टा देवीको विशेष पूजा गरिँदै

झापा, ३० असोज । दशैंको तेस्रो दिन आज नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको...बाँकी

आजदेखि नयाँ नोट बजारमा, एक जनाले १८ हजार ५ सयसम्म साट्न पाउने

काठमाडौं, २९ असाेज । आजदेखि नयाँ नेपाली रुपैयाँ साटन पाइने भएको छ। नेपालीहरुको महान पर्व बडादशैँ, तिहार र छठलाई लक्षित गरेर आजदेखि नयाँ नोट साट्न पाइने भएको हो। जसका लागि नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ...बाँकी

एनसिडिएकाे पद हस्तान्तरणमा पत्रकार खरेललाई कदरपत्र

झापा, २८ असाेज । नेपाल औषधि व्यवसायी संघ एनसिडिए झापाको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज बिर्तामोडमा एक कार्यक्रमका बीच संघको दोस्रो जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिको पद हस्तान्तरण सम्पन्न भएको हो...बाँकी