News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार

असोज २९ गतेदेखि नयाँ नोट साट्न पाइने

काठमाडौँ, २१ असाेज । दसैँ–तिहार तथा छठ विशेष नयाँ सुकिला नोट आगामी २९ गते साट्न पाइने भएको छ । केन्द्रीय बैंकले आइतबार एक सूचना जारी गर्दै असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा प्रदान गर्ने...बाँकी

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर, २० असाेज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने कार्यक्रम छ । सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री भएका कार्कीले विश्वासको मत लिने प्रयोजनका...बाँकी

एमाले गण्डकी प्रदेशको अध्यक्षमा शर्मा विजयी

कास्की, १८ असाेज । नेकपा एमाले गण्डकी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा नवराज शर्मा विजयी भएका छन्। गए राति सार्वजनिक भएको मत परिणामअनुसार अध्यक्षका अर्का प्रतिस्पर्धी मायानाथ अधिकारीलाई एक सय ६६ मतान्तरले हराउँदै उनी विजयी...बाँकी

अब नेपाल फर्किंदा अरूको सामान लिएर आए कारबाही

काठमाडौं, १८ असाेज । दसैंमा नेपाल फर्किनेहरूले विमानस्थलमा भेटेका व्यक्तिको आग्रहका आधारमा मोबाइल, ल्यापटप, सुनलगायतका सामग्री सँगै ल्याएको खण्डमा जफत गरिने भएको छ । श्रम स्वीकृति लिएर विदेशमा काम गरेर नेपाल फर्किनेहरूका लागि मात्र छुट...बाँकी

जर्मनी र रोमानियासँग श्रम सम्झौता गर्न स्वीकृति

काठमाडौं, १७ असाेज । सरकारले नेपाल सरकार र जर्मनी सरकार र रोमानिया सरकारबीच द्विपक्षीय श्रम सम्झौता गर्न स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा...बाँकी

जनताको बलिदानलाई सम्मान गरेर जनयुद्ध दिवस मनाउने निर्णय गरिएको हो : शर्मा

काठमाडौं, १७ असाेज । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवंसरकारका प्रवक्ता रेखा शर्माले जनताको बलिदानलाई सम्मान गरेर नै सरकारले जनयुद्ध दिवस मनाउने निर्णय गरेको बताएकी छन्। बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सुनाउने क्रममा प्रवक्ता शर्माले अहिलेको व्यवस्थाको...बाँकी

लाखौँको अवैध पटाका बरामद

जनकपुरधाम, १७ असाेज । चाड पर्व नजिकिएसँगै धनुषा प्रहरीले लाखौँ मूल्य बराबरको अवैध पटाका बरामद गरेको छ। मंगलबार मध्याह्न बिदेह नगरपालिका – २ सलैता गाछीस्थितमा भारतबाट विभिन्न किसिमका १०२ ब्याण्डल अवैध पटाका ल्याउँदै गरेको अवस्थामा...बाँकी

चाडपर्वमा सार्वजनिक यातायात सहज बनाउँछौँ : मन्त्री ज्वाला

काठमाडौँ, १७ असाेज । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले दसैँ, तिहार र छठ पर्वको समयमा बढी आवतजावत हुने भएकाले सो समयमा सार्वजनिक यातायातलाई सहज बनाइने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको यातायात पूर्वाधार विकास...बाँकी

कोटीहोम धार्मिक संस्थाको अध्यक्षमा थापा बिजयी

झापा, १६ असोज । झापाको कन्काई नगरपालिकास्थित कोटीहोम धार्मिक विकास संस्थाको अध्यक्षमा शेरबहादुर थापा बिजयी भएका छन् । आज साँझ सम्पन्न मतगणनाअनुसार थापाले आफ्ना प्रतिष्पर्धी नरेन्द्रप्रसाद फुयँललाई १ सय ४७ मतान्तरले पराजित गरेका हुन् ।...बाँकी

दसैँको टीकाको साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

काठमाडौँ, १६ असाेज । नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे रहेको छ । यस वर्षको बडादसैँ अर्थात् दुर्गा...बाँकी