काठमाडौं, १२ चैत्र । चीन सरकारद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । शनिबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति परराष्ट्रमन्त्री डाक्टर नारायण खडकालाई चीनका राज्यपरिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीले पोखरा विमानस्थलको...बाँकी
काठमाडौं, १२ चैत । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले जनता र राष्ट्रका विरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको खण्डन गर्न सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । राजधानीमा सुरु भएको समाजवादी प्रेस सङ्गठनको पहिलो विस्तारित...बाँकी
काठमाडाै, १२ चैत्र । नेपाल र चीनबीच विभिन्न क्षेत्रमा सहकार्य गर्ने विषयमा ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ। शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी...बाँकी
कञ्चनपुर, ११ चैत्र । भारतीय पक्षले एकसाथ कञ्चनपुरका दुई स्थानमा अवरोध गरेको छ । जिल्लाको उत्तरी भेग ब्रम्हदेब र दक्षिण विचफाँटा नेपाली भूमिमा अवरोध गरेको हो । भारतीय अर्धसैनिक सीमा सुरक्षा बल(एसएसबी)ले कञ्चनपुरको ब्रम्हदेब र...बाँकी
काठमाडौं, ११ चैत्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले प्रचण्डले माफी माग्नुपर्ने बताएका छन्। शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। ‘चितवन पुगेर प्रचण्डले चितवनका कांग्रेसले भनेर हुँदैन, केन्द्रबाटै गठबन्धन गर्छौँ भन्नुभयो,’...बाँकी
काठमाडौं, ११ चैत्र । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आइतबार पनि बस्ने भएको छ। शुक्रबारको बैठक सकिएको र अर्को बैठक आइतबार बस्ने नेताहरुले जनाएका छन्। शुक्रबार केन्द्रीय समिति बैठकमा प्रदेश समितिका पदाधिकारीहरुले निर्वाचन लक्षित ब्रिफिङ...बाँकी
काठमाडौं, ११ चैत । चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । उनी भारत हुँदै आज काठमाडौं आउन लागेका हुन् । नेपालमा शेरबहादुर देउवा नेतृत्वको वर्तमान...बाँकी
काठमाडौँ, १० चैत्र । कलाकार प्रकाश सपूतले समाजको भावनालाई बुझेर पीर गीतको विवादित दृश्य हटाएको बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले पीर गीतमा रहेको देहव्यापार सम्बन्धी दृश्य कसैको दबाबमा नभइ समाजको भावनालाई लिएर हटाएको...बाँकी
काठमाडाैा, १० चैत्र । नेपाली काँग्रेसले महामन्त्री गगनकुमार थापालाई “स्थानीय तह निर्वाचन – २०७९, घोषणापत्र तयारी समिति” को संयोजक बनाएको छ । पार्टी सभापति शेर बहादुर देउवाले उनलाई बिहीबार सो समितिको संयोजकमा मनोनयन गरेका हुन्...बाँकी
काठमाडाैँ, १० चैत्र । नेकपाका महासचिव विप्लव लगायतका शीर्ष नेताहरु श्रमदानमा सहभागी भएका छन् । कपिलवस्तुस्थित पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी भएका नेतहरुले श्रमदान गरेका हुन् । सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बिहीबार नेताहरु...बाँकी