News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

मेचीनगरमा एकै व्यक्तिको ५८ वटा बङ्गुर मरे

झापा, ३० जेठ । नचिनेको रोगका कारण एकै जना व्यवसायीको ५८ वटा बंगुर मरेको छ । एकपछि अर्को गर्दै खोरमै बङ्गुर मर्न थालेपछि मेचीनगर नगरपालिका ६ का व्यवसायी भक्तबहादुर राई अहिले चिन्तित बनेका छन् ।...बाँकी

कबड्डी-४ को प्रदर्शन रोक्न उजुरी दर्ता

काठमाडौं, ३० जेठ । देशभर प्रदर्शनरत फिल्म कबड्डी–४ को प्रदर्शन रोक्न माग गर्दै जिल्ला प्रकाशन कार्यालय काठमाडौंमा उजुरी दर्ता भएको छ । बौद्धधर्मको मानमर्दन हुने दृश्य र कथा समावेश गरिएको भन्दै रोविन कुमार लामाले कबड्डी–४...बाँकी

डडेल्धुरामा देवर र भाउजू एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला

धनगढी, ३० जेठ । डडेल्धुरामा देवर र भाउजू एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् । डडेल्धुराको आलिताल गाउँपालिका–५ भावर बस्ने पशुपति बिक र गणेश बिकको एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । आलितालको...बाँकी

झापामा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

झापा, ३० जेठ । गौरादहमा ट्याक्टरको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । आज साँझ ५ बजेतिर गौरादह-१ मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ त ७४३१ नं.को ट्याक्टरले सोही ठाउँका रामप्रसाद अधिकारीका ९...बाँकी

बारामा पुलबाट खस्यो मोटरसाइकल, दुई जनाको मृत्यु

बारा, ३० जेठ । बारामा पुलबाट मोटरसाइकल खस्दा दुई जनाको मृत्यु भएको छ।महागढीमाई नगरपालिका वडा नम्बर ८ थलही पुलस्थित हुलाकी राजमार्ग सडकखण्डमा बरियापुरबाट लंगडाचोक जाँदै गरेको मोटरसाइकल आइतबार बेलुकी साढे १० बजे पुलबाट खसेको हो।...बाँकी

खेलकुद मन्त्रीसहित ८ जना रसिया भ्रमणमा

काठमाडाैँ, ३० जेठ । बक्सिङ महासंघ रसिया र रसियाका खेलकुद मन्त्रीको निमन्त्रणामा युवा तथा खेलकुद मन्त्रीको नेतृत्वमा नेपाल बक्सिङ संघ पदाधिकारीसहित ८ सदस्यीय टोली मस्को प्रस्थान गरेको छ। खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक), मन्त्रालयका सचिव...बाँकी

एकै चरणमा कात्तिक मसान्त वा मंसिर पहिलो साता चुनाव गर्ने तयारी छ: प्रचण्ड

काठमाडाैँ, ३० जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय र प्रदेश सभा चुनावको तयारी भइरहेको बताएका छन्।कात्तिक मसान्त वा मंसिर पहिलो साता संघीय/प्रदेश सभा चुनाव हुने भएकोले तयारी गर्न उनले नेता तथा...बाँकी

कोटेश्वरमा मिनी ट्रकको ठक्करबाट एक युवतीकाे मृत्यु

काठमाडौँ, ३० जेठ । काठमाडौँको कोटेश्वरमा गएराती मिनि ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरको मिक्लाजुङ गाँउपालिका–५ घर भई हाल काठमाडौँको काडाँघारी बस्ने अन्दाजी ३४ वर्षीया सम्झना राई रहेकी...बाँकी

सिद्धी खोलाबाट १७ सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ

मेचीनगर, ३० जेठ । सिद्धी खोला सिचाई जल उपभोक्ता संस्थाको ५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मेचीनगर-२ बौद्धमोडस्थित मेची जनसाधारण मावि परिसरमा आयोजित सभाको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए ।...बाँकी

लोकप्रिय बन्दै स्मार्ट शौचालय

काठमाडाैँ, ३० जेठ ।काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षमा १० वटा स्मार्ट शौचालय सञ्चालन गर्ने भएको छ । महानगर कार्यपालिकाको दोस्रो बैठकमा महानगर प्रमुख बालेन्द्र शाहले उक्त घोषणा गरेका हुन् । आधुनिक सुविधासहित व्यवस्थापन गरिएका सार्वजनिक...बाँकी