काठमाडौं, ३१ जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपालमा दुई खाले शिक्षा नरहेको दाबी गरेका छन् ।प्रतिनिधिसभामा मन्त्रालयको बजेटमाथि सांसदहरुले गरेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले यस्तो जिकिर गरेका हुन् । ‘सार्वजनिक...बाँकी
काठमाडाैँ, ३१ जेठ । नेपाली काँग्रेसकाे भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारद्वारा सहुलियत दरमा वितरण गरिने भनिएको विधुतिय चुल्हो सबै विद्यार्थीहरुलाई वितरण गर्न माग गरेको छ । नेविसंघले मंगलबार बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रकाे कार्यालयमा...बाँकी
काठमाडाैँ, ३१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको बैठक आगामी असार ७ देखि ९ गतेसम्म काठमाडौँमा हुने भएको छ । बैठकमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने...बाँकी
काठमाडाैँ, ३१ जेठ । जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण बन्द भएको छ । सोमबारदेखि जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण लिने व्यवस्था बन्द भएको हो । कृषि र...बाँकी
काठमाडाैँ, ३१ जेठ । प्रविधिको प्रयोग र पहुँच बढ्दै गएपछि सरकारले ‘साइबर सुरक्षा विधेयक’ बनाउने प्रक्रिया अघि बढाएको छ । साइबर सुरक्षा विधेयक बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले आवश्यक मस्यौदा तयार पार्दै छलफल अघि बढाएको हो...बाँकी
काठमाडाैँ, ३१ जेठ । प्रहरीले महिला र बालिका कुटपिट आरोपमा लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान घरभित्रै पसेर एक महिला र उनकी छोरीलाई कुटपिट गरेपछि राज्यमन्त्री वलीलाई...बाँकी
पाँचथर,३१ जेठ । फाल्गुनन्द गाँउपालिका-७ मा एक महिलाको सोमबार भिरबाट लडेर ज्यान गएको छ । घर नजिकैको उताने भिरमा घाँस काटनेक्रममा ५५ वर्षकी टिका शेर्माकाे लडेर ज्यान गएको हो । भिरबाट लडेकी शेर्माकाे मृत शरिर...बाँकी
काठमाडौँ, ३१ जेठ । मुलुकका दुई ठुला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र वाम गठबन्धनतर्फ उन्मुख हुन थालेका छन् । स्थानीय तहको निर्वाचनपछि विभिन्न तहबाट वाम गठबन्धनको कुरा उठिरहेका बेला ती दुई दलका...बाँकी
काठमाडौँ, ३० जेठ । सभामुख अग्निप्रसाद सापकोटाले कृषकलाई मल उपलब्ध गराउन कुनै कसर बाँकी नराख्न सरकारलाई निर्देशन दिएका छन् । रासायनिक मल कृषि उत्पादन वृद्धिको लागि अत्यावश्यक रहेको र हाल प्रमुख बालीको रुपमा रहेको धान...बाँकी
झापा, ३० जेठ । विद्यालय कर्मचारी तथा बाल विकास शिक्षक संयुक्त सङ्घर्ष समितिले तलब वृद्धिको माग गर्दै कचनकवल गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद् कचनकवलका अध्यक्ष भीमबहादुर राई र बाल शिक्षक समूहकी...बाँकी