News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, विशेष, समाचार, समाज

दक्षिण अफ्रिकाको राजदूतमा दानबहादुर तामाङ नियुक्त

काठमाडौं,५ श्रावण । दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा दानबहादुर तामाङ नियुक्त भएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङलाई राजदूतमा नियुक्त गरेकी हुन् ।मन्त्रिपरिषदले राजदूतमा सिफारिस गरेपछि तामाङको नाम संसदीय सुनुवाई समितिले नियुक्तिका लागि अनुमोदन...बाँकी

फेसबुकमा नयाँ फिचर, एउटा अकाउन्टबाट ५ प्रोफाइल बनाउन सकिने

काठमाडौं,४ श्रावण । फेसबुक प्रयोगकर्ताका लागि मेटा कम्पनीले एउटा ठूलो उपहार दिएको छ । अब तपाईं एउटै फेसबुक अकाउन्टबाट अधिकतम पाँचवटा प्रोफाइल बनाउन सक्नुहुनेछ । उक्त फिचरको उद्देश्य फेसबुक प्लाटफर्ममा प्रयोगकर्ताहरुको इन्गेजमेन्ट बढाउनु हो ।फेसबुकको...बाँकी

ओली सरकारले शिलान्यास गरेका अस्पतालहरूको निर्माण ‘भद्रगाेल

गुल्मी,४ श्रावण । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशका ३ सय ९६ स्थानीय तहमा एकै दिन अस्पतालहरूको शिलान्यास गर्ने निर्णयअनुसार गुल्मीमा शिलान्यास भएका अस्पतालको अवस्था बिजोग छ। २०७७ साल मङसिर १५ मा तामझाम...बाँकी

एसपीपी सम्झौताबारे रुलिङको माग गर्दै भीम रावलले एक्लै ‘रोष्टम कब्जा’ गरेपछि

काठमाडाैँ, ४ श्रावण । नेकपा एमाले सांसद भीम रावल अमेरिकासँग एसपीपी सम्झौता नगर्ने पत्र पठाउन सरकारलाई रुलिङ गर्न माग गर्दै रोष्टममा उभिएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा रोष्टमबाट उनले सरकारले अमेरिकासँग एसपीपी सम्झौता नगर्ने निर्णयको...बाँकी

ने.वि संघ द्वारा निशुल्क सेनेटरी प्याड हस्तान्तरण

मेचिनगर, ४ श्रावण । चाराली स्थित त्रिदेव बहुमुखि क्याम्पसमा नेपाल बिद्यार्थी संघले बुद्यबार निशुल्क सेनेटरी प्याड बितरण गरेको हो। महिनावारी ब्यबस्थापन गर्न नसक्दा प्रत्येक महिना किशोरीहरुलाई केहि दिन क्याम्पस अनुपश्थित हुने समस्या हट्ने विश्वास लिइएको...बाँकी

राष्ट्रिय क्रिकेट प्रशिक्षक पुबुदुले दिए राजीनामा

काठमाडौँ, ४ श्रावण । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दशानायकेले राजीनामा दिएका छन् । बुधबार पुबुदुले निजी कारणले गर्दा राजीनामा दिएका हुन् । स्कटल्याण्ड भ्रमणमा ४ मध्ये १ खेल मात्र जितेर मंगलबार नेपाली टोली...बाँकी

छात्रामाथि दुर्व्यवहार गर्ने हेटौंडा क्याम्पसका दुई कर्मचारी निलम्बित

हेटौंडा, ४ श्रावण । परीक्षा दिन पुगेका छात्रामाथि दुर्व्यवहार गर्ने दुई जना कर्मचारीलाई हेटौंडा क्याम्पसले निलम्बन गरेको छ। बुधबार क्याम्पस र सरोकारवालाहरूबीच बसेको बैठकले स्नातक तह दोस्रो वर्षको परीक्षा दिन गएका छात्राहरूमाथि दुर्व्‍यवहार गर्ने दुई...बाँकी

श्रीलंकामा आज राष्ट्रपति निर्वाचन, विक्रमासिंघेविरुद्ध लड्दै डुल्लास र दासनायके

काठमाडाैँ, ४ श्रावण । श्रीलंकामा आज राष्ट्रपति निर्वाचन हुँदैछ। बढ्दो आर्थिक संकट र सरकारविरुद्ध प्रदर्शनबिच राष्ट्रपति गोताबाय राजपाक्षे विदेश पलायन भएपछि सांसदहरु नयाँ राष्ट्रपति छनोटमा जुटेका हुन्। गोताबायले विदेशबाटै राजीनामा दिएका थिए। त्यसपछि प्रधानमन्त्री रनिल...बाँकी

झापामा आगलागी हुँदा ६ घर जलेर नष्ट

झापा, ४ साउन । झापा गाउँपालिका-५ सिमलडाँगीमा विद्युत् सर्ट भई आज बिहान आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् । स्थानीय अब्दुल करिब अली, अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र...बाँकी

झापामा बिजुली आपूर्ति अनियमित हुँदा उपभोक्ता हैरान

झापा, ४ साउन । विद्युत आपूर्ति दिनहुँ अवरुद्ध हुँदा बिजुलीबाट चल्ने अटो रिक्सा चालक गाडीमा चार्ज गर्न नपाएर हैरान बनेका छन् । जसका कारण उनीहरुको आम्दानीको स्रोत घटेको छ । मेचीनगर नगरपालिका–१० धुलाबारीका शङ्कर श्रेष्ठले...बाँकी