झापा, १४ असार । झापामा आज भारी वर्षा भइरहेको छ ।बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ७ घण्टामा झापाको भद्रपुर, बिर्तामोड, शनिश्चरे आसपासमा भारी वर्षा भएको छ । साथै थप वर्षा हुने पूर्वानुमान छ । बाढी...बाँकी
काठमाडौं, १४ असार । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) केन्द्रीय परिषद् बैठक आज पनि बस्दैछ । बैठक सोमबारदेखि सुरु भएको हो । अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको ३४ पृष्ठको प्रतिवेदनमाथि मंगलबार छलफल हुनेछ । बैठकले उक्त...बाँकी
काठमाडौं, १४ असार । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७१औँ जन्मजयन्ती मनाइँदैछ। जन्मजयन्तीका अवसरमा एमाले र उसका विभिन्न भात्री जनसंगठनले विभिन्न कार्यक्रमको आयोजना गरेका छन्। भण्डारीको जन्म २००९ असार १४ गते ताप्लेजुङको मैवाखोला गाउापालिका–२...बाँकी
काठमाडौं,१३ असार । सरकारले नेपालमा रहेका र विगतमा विभिन्न कारणले परिचयपत्र पाउनबाट छुटेका शरणार्थीहरुलाई परिचयपत्र दिने तयारी गरेको छ ।सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले यस्तो जानकारी दिएका हुन् ।छुटेकाहरुलाई उनीहरुको परिचयपत्र बनाउने सन्दर्भमा...बाँकी
काठमाडौं, १३ असार । कैलालीको गोदावरी नगरपालिका-४ स्थित गाईमारेमा गाउँपालिकाका कर्मचारीको लुटिएको कार भेटिएको छ। लिफ्ट मागेका तीन जनाले हात खुट्टा बाँधेर कार लुटेर फरार भएका थिए। डडेलधुराको आलिताल गाउँपालिकामा कम्प्युटर अपरटेरको रुपमा काम गर्ने...बाँकी
काठमाडौं, १३ जेठ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन्। आर्थिक लेनदेन बार्गेनिङको अडियो बाहिरिएपछि कोइराला विवादमा तानिएका थिए।न्यायपरिषद् बैठकले छानबिन समिति बनाएर उनलाई निलम्बित गरेको हो। छानबिन समिति गठनबारे सोमबार राजपत्रमा...बाँकी
काठमाडौं, १३ असार । सरकारले मन्त्रिपरिषदबाट निर्णय गरी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति साउनको पहिलो साता घोषणा गर्ने भएको छ । कात्तिको अन्तिम या मंसिरको पहिलो साता चुनाव गर्ने गरी मिति सिफारिश हुने...बाँकी
काठमाडौँ, १३ असार । एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा सहभागिता जनाएर नेपाली महिला क्रिकेट टोली आज स्वदेश फर्किएको छ । मलेसियामा भएको उक्त प्रतियोगितामा नेपाल सेमिफाइनलमा पुगेको थियो । यही असार ११ गते नेपाल र संयुक्त...बाँकी
काठमाडौं, १३ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समाजवादको जग जोगाउन सत्ताधारी दलको गठबन्धन बनेको बताएका छन् । उनले सोमबार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको नेपालमा समाजवाद : चुनौती र सम्भावना बारे...बाँकी
काठमाडौँ, १३ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सैन्य सम्झौता सम्बन्धी प्रस्ताव रोकेर गठबन्धनले मुलुकलाई दुर्घटनाबाट जोगाएको बताएका छन् । सोमबार काठमाडौंमा पार्टीको केन्द्रीय परिषद् बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले गठबन्धन दलले...बाँकी