News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, विशेष, समाचार, समाज

रारा जान अब छोटो पदमार्ग

मुगु, १९ असार । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा ताल पुग्न लामाचौरबाट पर्यटक पदमार्ग निर्माण गरिएको छ । छायाँनाथ रारा नगरपालिका–३ लामाचौर गैराकाँडादेखि रावत महादेव, भेडीखोर, दिघे भालु, ठाकुरनाथ मन्दिर हुँदै रारा तालसम्म जाने...बाँकी

जग्गाको लगत प्रमाणपत्र पाउँदा रसाए सुकुम्वासीका आँखा

अर्जुनधारा, १८ असार । आफूले भोगचलन गर्दै आएको जमिनको धनीपूर्जा हातमा छैन् । कर्मचारीले लगत संकलन गरेको वर्षौं बिते पनि तत्काल धनीपूर्जा हात लाग्ला भन्ने कमै आशा बोकेकी झापा अर्जुनधारा १ स्थित टप्पुकी चन्द्रमाया बिक...बाँकी

साहित्यकार दाहालको तीनवटा कृति एकै पटक विमोचन

झापा, १८असार । झापाली साहित्यकार उमानाथ दाहालको तीन वटा कृति शनिवार एकै पटक विमोचन भएको छ । शिवसताक्षी नगरपालिका ९ दुधे निवासी दाहालको वाल गीति कविता सङ्ग्रह ‘बाल संसार’ राष्ट्रिय गीत सङ्ग्रह ‘हाम्रो टोपी’ र...बाँकी

भारतको मणिपुरमा भीषण पहिरो : १२ सेनासहित २४ जनाको मृत्यु, ३८ जना अझै पनि बेपत्ता

एजेन्सी, १८ असार । भारतको मणिपुरमा पहिरोमा परी मृत्यु भएकाहरूको सङ्ख्या बढेर २४ पुगेको छ । रेल मार्ग निर्माण कार्य भइरहेको मणिपुरको नोनी भन्ने ठाउँमा घटना भएको हो । पहिरोमा परी शनिबार सम्म २४ जनाको...बाँकी

राइजीङ युथ अफ मेचीनगरको रक्तदानमा ८२ जनाले रगत दिए

मेचीनगर,१८ असार । राइजीङ युथ अफ मेचीनगरको आयोजनामा भएको रक्तदान कार्यक्रममा ८२ जनाले रक्तदान गरेका छन् । १२ महिला र ७० जना पुरुषले रगत दान गरेका हुन् । शनिबार मेचीनगर–९ स्थित गृहलक्ष्मी सहकारीको प्रांगणमा भएको...बाँकी

मट्टितेल छर्केर आगो लगाई श्रीमतीको हत्या, श्रीमान पक्राउ

मोरङ, १८ असार । श्रीमतीमाथि आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मोरङको रंगेली नगरपालिका-१ बिर्ताबजार बस्ने तिलका मल्लिकलाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक...बाँकी

नागरिकको विवरण संकलन कार्य प्रभावकारी बनाऔं: गृहमन्त्री खाण

काठमाडाैँ, १८ असार । गृहमन्त्री बालकृष्ण खाणले कानुनी अधिकार स्थापित गर्न प्रत्येक नागरिकको विवरण संकलनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा रुपन्देहीको तिलोत्तमामा शनिबार आयोजित व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा...बाँकी

मल ल्याउने भनेर सरकारले किसानलाई अलमल्याए: ओली

काठमाडाैँ, १८ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले किसानलाई मल ल्याउने आश्वासनमात्रै दिएको बताएका छन्। शनिबार ललितपुरको च्यासलको पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै सरकारले किसानहरूलाई आश्वासन दिएर अलमल्याएको बताए। हरेक वर्ष किसानले...बाँकी

ललितपुरको थसिखेलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडाैँ, १८ असार । ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।शनिबार बिहान ललितपुर महानगरपालिका-१५ थसिखेल चोकमा मोटरसाइकल दुर्घटनामा परेको हो। बागमती प्रदेश ०२-०३४ प ०७५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...बाँकी

साफ महिला च्याम्पियनसिप भदौमा काठमाडौंमा हुने

काठमाडाैँ, १८ असार । आगामी भदौमा काठमाडौंमा साफ महिला च्याम्पियनसिप आयोजना हुने भएको छ। आज ढाकामा भएको साफको साधारणसभाले यो संस्करणको साफ महिला च्याम्पियनसिप नेपालले गर्न गरेको प्रस्ताव स्विकृत गरेको हो। प्रतियोगिता आगामी भदौ १३...बाँकी