News Portal

  • समुदाय प्रहरी साझेदारी अन्तरगत संयोजकमा : महेन्द्र सम्बाहाम्फे

    रातोपोस्ट संवाददाता
    ६०५ पटक

     

     

     

     

     

     

     

     

     

     

     

     

     

    झापा। समुदाय प्रहरी साझेदारी अन्तरगत शिवसताक्षी नगरपालिका वडा नम्बर ३ मा गठित समितिकाे संयोजक महेन्द्र सम्बाहाम्फे चयन भएका छन ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वडा नम्बर ३ का इन्चार्ज सञ्जय राईकाे प्रमुख अतिथ्यमा सम्पन्न भेलाले वडास्तरीय समितिकाे सयाेजक सम्बाहाम्फेलाइ चयन गरेकाे छ ।

    शिवसताक्षी नगरपालिका वडा नम्बर ३ मा रहेकाे  देवदुत चाेक,साधु चाेक र पाथिभारा चाेक र  जनजाती टाेलबासीकाे सहभागी भेलाले समितिकाे सह संयोजक पुर्ण बहादुर राउत चयन भएका छन ।

    कार्यक्रममा वडा नम्बर ३ का सदस्य महेन्द्र सम्बाहाम्फे,प्रहरी चाैकी मगलबारेका ईन्चार्ज पुर्ण बहादुर राउतकाे अथिति रहेकाे थियाे।

    ११ सदस्य समितिकाे सदस्यहरुमा मचिन्द्र सम्बाहाम्फे,सन्त बहादुर माबो, गणेश खड्का, दिलिप राई,सावित्रा राई, सुस्मिता सुब्बा, नारद ऋषी मोक्तान, बाल कुमार तुम्बापो र चुडामणि बुढाथोकी रहेका छन ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)