News Portal

  • कमल गाउँपालिकामा १५ बेडको क्वारेन्टाइन निर्माण सम्पन्न

    रातोपोस्ट संवाददाता
    १०९१ पटक

    केरखा। झापाकाे कमल गाउँपालिकामा १५ बेडको क्वारेन्टाइन निर्माण सम्पन भएकाे छ ।

    गाउँपालिका – ३ स्थित केर्खा वजारमा रहेकाे शहिद धर्मभक्त माध्यमिक विद्यालयमा १५ बेडको क्वारेन्टाइन कक्ष निर्माण कार्य सम्पन भएकाे गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारि दिएका छन ।

    गाउँपालिकाले कोरोना भाइरसको सम्मावित संक्रमणबाट गाउँपालिकाबासीलाई बचाउन क्वारेन्टाइन कक्षको निर्माण गरिएको गाँउपालिकाकी अध्यक्ष मेनुका काफ्ले बताइन ।

    अध्यक्ष काफ्ले गाउँपालिकावासीलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेकी छिन ।नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्वास्थ्यकर्मीको सहयाेगमा शहिद धर्मभक्त माध्यमिक विद्यालयमा क्वारेन्टाइन कक्ष निर्माण सम्पन भएकाे थियाे ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)