रातोपोस्ट संवाददाता

दाेलखा। दाेलखाकाे गाैरीशंकर गाउँपालिका स्थित जुगु आसपास केन्द्रबिन्दु बनाइ ५.३ रेक्टर स्केलकाे भुकम्प गएको छ।
मंगलबार राती ११ बजेर ५५ मिनेट जादाँ भुकम्पको कडा धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको हो । मध्यरातमा भुकम्प गएसँगै जनमानसमा त्रास छाएको छ।