News Portal

अस्पतालबाटै भागे दुई जना कोरोना संक्रमित

रातोपोस्ट संवाददाता
५८० पटक

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन् । अस्पताल स्रोतका अनुसार उनीहरुको खोजीकार्य भइरहेको छ ।

पर्साका प्रहरी प्रमुख गंगा पन्तले पनि दुई जना संक्रमित अस्पतालबाट भागेको खबर आएको बताएकी छन् ।

।वीरगन्जको नारायणी अस्पतालमा ६९ जना कोरोना संक्रमित उपचाररत छन्।

प्रतिकृया दिनुहोस्