News Portal

  • संखुवासभा केन्द्र बनाएर भूकम्प

    रातोपोस्ट संवाददाता
    ४७७ पटक

    काठमाडौं,साउन ३१ । संखुवासभा जिल्ला केन्द्रबिन्दु बनाएर आज भूकम्प गएको छ ।

    दिउसो ४ बजेर ७ मिनेटमा ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    भूकम्पको धक्का संखुवासभा आसपास महसुस गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)