News Portal

संखुवासभा केन्द्र बनाएर भूकम्प

रातोपोस्ट संवाददाता
६२९ पटक

काठमाडौं,साउन ३१ । संखुवासभा जिल्ला केन्द्रबिन्दु बनाएर आज भूकम्प गएको छ ।

दिउसो ४ बजेर ७ मिनेटमा ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का संखुवासभा आसपास महसुस गरिएको थियो ।

प्रतिकृया दिनुहोस्