News Portal

प्रशासकीय प्रमुख सरुवा अधिकार प्रदेशलाई दिने तयारी

रातोपोस्ट संवाददाता
७९० पटक

काठमाडौं,  १३ मंसिर ।  स्थानीय तहका प्रमुख प्रशासकीय प्रमुख सरुवाको अधिकार प्रदेश सरकारलाई हस्तान्तरण गर्न लागिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गर्दै गरेको कर्मचारीको सरुवासम्बन्धी नयाँ मापदण्डमा केही अधिकार प्रदेशलाई हस्तान्तरण गर्न प्रस्ताव गरिँदै छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय नीतिगत कामभन्दा पनि सधैंभरि कर्मचारी सरुवामै व्यस्त रहनुपरेपछि सरुवासम्बन्धी कार्यबोझलाई घटाउने मन्त्रालयको तयारी रहेको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्