News Portal

  • धान झाट्ने क्रममा झगडा हुँदा बुबाको हत्या, छोरा पक्राउ

    रातोपोस्ट संवाददाता
    ३२७ पटक

    काठमाडौं, १८ मंसिर  । गोरखामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । आफ्नै बुबा ७० वर्षीय तुलाराम ढकालको हत्या गरेको आरोपमा सिरानचोक गाउँपालिका ८ धन्सार बस्ने ४० वर्षीय भुवन ढकाललाई प्रहरीले पक्राउ गरेको हो ।

    खेतमा धान झाट्ने क्रममा झगडा हुँदा भुवनले आफ्नै बुवा तुलारामलाई लाठीले हानी गम्भीर घाइते बनाएका थिए । गम्भीर घाइते भएका तुलारामको प्राथमिक स्वास्थ्य केन्द्र जौबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)