News Portal

विप्लव नेकपाका प्रभावसाली नेता बास्तोला सहित चार पक्राउ

रातोपोस्ट संवाददाता
९९१ पटक

झापा, २९ पुस। नेत्र विक्रम चन्द “विप्लव ” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य, पश्चिम कमाण्ड इन्चार्ज एवम् विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोलालाई प्रहरीले गिरफ्तार गरेको छ।

आज बुधबार अपरान्ह ललितपुरको बागमती गाउँपालिकावाट नेता बास्तोलासहित अखिल क्रान्तिकारीका नेता प्रकाश शाही , बिबेक कुमाल र बिश्वाशलाई प्रहरीले गिरफ्तार गरेको बताइएको छ। थप विवरण आउन बाँकी छ।

प्रतिकृया दिनुहोस्