News Portal

सरकारले बकर ईदमा आइतबार दियो सार्वजनिक बिदा

रातोपोस्ट संवाददाता
२९० पटक

काठमाडौं, २२ असार । सरकारले आइतबार २६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै आइतबार सार्वजनिक बिदा दिएको जनाएको हो। बकर ईदको उपलक्ष्यमा सरकारले बिदा दिने निर्णय गरेको हो।

मुस्लिम आयोगले अनुरोध गरेपछि देशभर सार्वजनिक बिदा दिएको मन्त्रालयले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्