News Portal

धादिङ केन्द्रविन्दु बनाएर भुकम्पकाे धक्का

रातोपोस्ट संवाददाता
६४१ पटक

१७-जेठ, धादिङ ।धादिङको सुनाैला बजार केन्द्रविन्दु बनाएर शनिबार राति भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अहिले राति ९ बजेर ३६ मिनेट जाँदा धादिङको सुनौला बजार केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको हो। उक्त भुकम्पकाे धक्का आसपासका जिल्लाहरुमा महसुस गरिएको छ।

प्रतिकृया दिनुहोस्

0ur team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
सम्पर्क नम्बर (९८५२६२१३००)

Copyright © 2016-2024 RatoPost | Powered By EasySoftnepal