News Portal

नेकपा सचिवालय बैठक स्थगित

रातोपोस्ट संवाददाता
४३१ पटक

काठमाडौँ। अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी)बारे छलफल गर्न निर्धारित नेकपाको केन्द्रीय सचिवालय बैठक फेरि स्थगित भएको छ।

मगंलबार दिउँसो चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा निर्धारित बैठक स्थगित भएको हो।

तीन दिन अघि पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्तरुपमा उक्त बैठकको समय निर्धारण गरेका थिए।

प्रतिकृया दिनुहोस्