News Portal

लिङ्देनले टुंग्याए पदाधिकारी टिम, महामन्त्रीमा थापा

रातोपोस्ट संवाददाता
३१५ पटक

काठमाडौं, १६ मंसिर । राप्रपाको जारी महाधिवेशनमा अध्यक्षका आकांक्षी राजेन्द्र लिङ्देनले आफ्नो प्यानल घोषणा गरेका छन्। उनले जारी महाधिवेशनका लागि पदाधिकारीहरुको टुंगो लगाएका हुन्।

लिङ्देनको प्यानलबाट उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ रहेका छन् भने महामन्त्रीमा डा. धवलशम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापा रहेका छन्।

जारी महाधिवेशनमा अध्यक्षमा लिङ्देन र कमल थापाले उम्मेदवारी घोषणा गरेका छन्।

प्रतिकृया दिनुहोस्