News Portal

जनताले गराए नेतालाई तमसुक

पत्रपत्रिकाबाट
५०५ पटक

काठमाडाैँ, २५ बैसाख । स्थानीय निर्वाचन आउन अब ६ दिन मात्र बाँकी छ । दलहरूले सार्वजनिक गरेका प्रतिबद्धतापत्रमा मतदातालाई लोभ्याउने बुँदा धेरै छन् । विकासका कुरादेखि नागरिकको दैनिकीसँग जोडिएका विषयलाई कुनै दलले पनि छुट्ट्याएका छैनन् ।

तर, चुनावमा जिताएर गाउँका सिंहदरबारमा एकपटक जनप्रतिनिधि पुयाइसकेका मतदाताले अहिले घोषणा पत्रलाई विश्वास गर्न छाडेका छन् ।

घोषणापत्रमा एउटा र जितेपछि काम अर्कै भएपछि दैलेख भैरवी गाउँपालिकाका मतदाताले यसपटक भने उम्मेदवारलाई तमसुक नै गराए । विजयी बनेपछि बाचा पूरा नगरे राजीनामा गर्छ भन्नेमा औँठाछाप नै लगाएका छन् । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिकृया दिनुहोस्