News Portal

  • मेचीनगरमा आज दिउँसो १२:१५ बजेदेखि मतगणना सुरु हुने, प्रतिक्षामा मतदाता

    रातोपोस्ट संवाददाता
    ७७ पटक

    झापा, ३१ बैशाख । झापाकाे मेचीनगरमा मतगणना दिउँसो १२:१५ बजेदेखि शुरु हुने भएकाे छ । निवार्चन कार्यालय मेचीनगरले सुचना जारी गर्दै दिउसाे १२: १५ बजेदेखि मतगणना शुरु हुने जानकारी दिएकाे छ । अहिले सर्वदलिय बैठक चलिरहेको छ । सर्वदलिय बैठक सुरु हुन ढिलाई भएपछि मेचीनगर नगरपालिकामा मतगणनामा पनि ढिलाइ भएको हो। नगरपलिका बाहिर मतगणना सुरु हुने प्रतिक्षामा मतदाता पर्खिरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)