News Portal

मेचीनगरमा आज दिउँसो १२:१५ बजेदेखि मतगणना सुरु हुने, प्रतिक्षामा मतदाता

रातोपोस्ट संवाददाता
४४६ पटक

झापा, ३१ बैशाख । झापाकाे मेचीनगरमा मतगणना दिउँसो १२:१५ बजेदेखि शुरु हुने भएकाे छ । निवार्चन कार्यालय मेचीनगरले सुचना जारी गर्दै दिउसाे १२: १५ बजेदेखि मतगणना शुरु हुने जानकारी दिएकाे छ । अहिले सर्वदलिय बैठक चलिरहेको छ । सर्वदलिय बैठक सुरु हुन ढिलाई भएपछि मेचीनगर नगरपालिकामा मतगणनामा पनि ढिलाइ भएको हो। नगरपलिका बाहिर मतगणना सुरु हुने प्रतिक्षामा मतदाता पर्खिरहेका छन् ।

प्रतिकृया दिनुहोस्