News Portal

विपन्न नागरिकका लागि निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड बजेट

रातोपोस्ट संवाददाता
२४४ पटक

काठमाडौँ, १५ जेठ । सरकारले विपन्न नागरिकका लागि निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड बजेट विनियोजन गरेको छ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट प्रस्तुत गर्दै विपन्न नागरिकलाई निःशुल्क मिर्गौला प्रत्यारोपण गर्नका उक्त बजेट विनियोजन गरिएको बताएका हुन्।

प्रतिकृया दिनुहोस्