News Portal

नेपालमा ५७७ कोरोना संक्रमण पुष्टि , दुईजनाको मृत्यु

रातोपोस्ट संवाददाता
२९७ पटक

काठमाडौं, १३ श्रावण । नेपालमा थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको दुईहजार ४७४ पीसीआर परीक्षणमा ३९१ जना र एक हजार ८८ एन्टिजेन परीक्षणमा १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप दुईजनाको मृत्यु भएको छ ।नेपालमा हालसम्म ११ हजार ९६४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्