News Portal

  • काँकरभिट्टा क्याम्पसकाे स्ववियु निर्वाचन स्थगित

    रातोपोस्ट संवाददाता
    ३९ पटक

    झापा, चैत ३ । काँकरभिट्टा बहुमुखी क्याम्पसकाे स्ववियु निर्वाचन स्थगित भएकाे छ । क्याम्पस प्रशासन र निर्वाचन समितिले संयुक्त रूपमा पत्रकार सम्मेलन आयाेजना गरी असहज परिस्थितिका कारण तत्कालका लागि निर्वाचनकाे वातावरण नभएकाे जनाउँदै चैत ५ गते हुने भनिएकाे निर्वाचन स्थगित गरिएकाे जानकारी गराएकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)