News Portal

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

रातोपोस्ट संवाददाता
३२० पटक

काठमाडौं, १९ पुस । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। शनिबार दिउँसो १ बजे बस्नेगरी पार्टी कार्यालय ललितपुरमा बैठक बोलाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचनबारे छलफल हुने जनाइएको छ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिर्वाय उपस्थितका लागि अनुरोध गरिएको छ।

प्रतिकृया दिनुहोस्