News Portal

झापाको बिर्तामोडमा एक महिलाको शव फेला

रातोपोस्ट संवाददाता
५७ पटक

झापा, २ बैशाखख । झापाको बिर्तामोडमा एक महिलाको शव फेला परेको छ ।

बिर्तामोड- ४ अदुवा पुल नजिकै एक महिला मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृत भेटिएकी महिला अदुवा पुल उत्तरको एक घरमा बस्दै आएको बताइएको छ । शनिबार राति ९ बजेको समयमा उनको शव भेटिएको र हाल पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्