News Portal

लागु औषध मुद्दामा एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

रातोपोस्ट संवाददाता
५८ पटक

काठमाडौं, ५ बैशाख । लागु औषध मुद्दामा फरार रहेका एन्फा उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्।

बुधबार लामालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। उनी लागु औषध मुद्दामा फरार थिए। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो।

प्रतिकृया दिनुहोस्