News Portal

एसइईको मौका परीक्षा साउन १८ र १९ गते हुने

रातोपोस्ट संवाददाता
४३ पटक

एसइईको मौका परीक्षा साउन १८ र १९ गते हुने
काठमाडौं, १३ असार। एसइईको मौका परीक्षा साउन १८ र १९ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले एसइईको मौका परीक्षा साउन १८ र १९ गते हुने जानकारी दिएको छ।

बोर्डका अनुसार २०८० सालको एसइईमा दुई लाख ४२ हजार ३१४ विद्यार्थी फेल अर्थात् (एनजी) भएका छन्। जसमध्ये एक लाख १५ हजार ८३४ विद्यार्थीले मौका परीक्षा (कम्पार्ड) दिन पाउने भएका छन्।

प्रतिकृया दिनुहोस्