News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार, समाचार

काेेराेना अपडेट : विश्वभर कोरोनाबाट ४ लाख ४० हजार ६ सयको मृत्यु

एजेन्सी, असार ३। विश्वभर कोरोनाबाट ४ लाख ४० हजार ६ सयको मृत्यु छ भने ८१ लाख ४५ हजार ४७ संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक २१...बाँकी

भारत–चीनबीच लद्दाखमा भिडन्त : २० भारतीय सैनिकको मृत्यु

एजेन्सी। भारत र चीनको सीमा क्षेत्र लद्दाखमा सोमबार राति भएको झडपमा ज्यान गुमाउने भारतीय सैनिकको संख्या २० पुगेको छ ।भारतीय सेनाको पछिल्लो वक्तव्य अनुसार चिनियाँ सैनिकहरूसँग सोमवार भएको भिडन्तमा घाइते भएका थप १७ जना भारतीय...बाँकी

उत्तर कोरियाले ध्वस्त पारिदियो सीमा नजिकै रहेको सम्पर्क कार्यालय

एजेन्सी । सीमावर्ती सहर काइसोङ नजिकै रहेको संयुक्त सम्पर्क कार्यालय उत्तर कोरियाले ध्वस्त बनाएकाे हाे । संयुक्त सम्पर्क कार्यालय उत्तर कोरियाले ध्वस्त पारेको दक्षिण कोरियाली अधिकारीले पारेको दाबी गरेको छ। उत्तर कोरियाले दक्षिण कोरियाविरुद्ध सैन्य...बाँकी

भारतीय कलाकार सुशान्तको हत्या भएको आशंका गर्दै परिवारद्धारा अनुसन्धान माग

एजेन्सी। आइतबार आत्महत्या गरेका भनिएका भारतीय कलाकार सुशान्तसिंह राजपुतले आत्महत्या गरेको नभई उनको हत्या गरिएको आशंका परिवारले गरेका छन् । उनका परिवारले राजपुतले आत्महत्या गरेको नभएर उनको हत्या गरिएको भन्दै अनुसन्धान गर्न प्रहरीसमक्ष आग्रह गरेका...बाँकी

प्रहरीको गोलीबाट थप एक अश्वेतको मृत्यु, एटलान्टाका प्रहरी प्रमुखद्वारा राजीनामा

वासिङ्टन, ३२ जेठ । संयुक्तराज्य अमेरिकाको एटलान्टा शहरमा एक गोरा प्रहरीले अश्वेत नागरिकलाई पक्राउ गर्ने क्रममा गोली चलाउँदा एक जनाको मृत्यु भएपछि नगर प्रहरी प्रमुखले राजीनामा दिएका छन् । प्रहरीको क्रुर एवं जातीय दूव्र्यवहारका कारण...बाँकी

भारतमा २४ घण्टामा थपिए १२ हजारभन्दा बढी कोरोना संक्रमित

कामाठडौं, जेठ ३२। भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख २१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १२ हजार २३ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरस संक्रमण हुने मानिसको संख्या ३ लाख २१ हजार...बाँकी

बार्सिलोनाको सानदार जित

एजेन्सी। कोरोना महामारीपछिको पहिलो खेलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ । बार्सिलोनाले रेगिगेसन जोनमा रहेको मालोर्कामाथि ४–० को सानदार जित निकालेको हो । बार्सिलोनाको सानदार जितमा कप्तान लियोनेल मेस्सी, आर्टुरो...बाँकी

भारतमा कोरोना संक्रमितको संख्या ३ लाख नाघ्यो

दिल्ली, ३१ जेठ । भारतमा कोरोना संक्रमितको संख्या ३ लाख नाघेको छ । योसँगै भारत संसारको चौथो धेरै संक्रमित भएको देश भएको छ । अमेरिका, रुस, बेलायत र भारत कोरोना संक्रमितको संख्या ३ लाख नाघेका...बाँकी

भारतमा कोरोना भाइरसले मृत्यु हुनेको संख्या ८ हजार ५ सय नाघ्यो

काठमाडौं, जेठ ३०। भारतमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ९८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ११ हजार १२८ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरसको संक्रमण हुने मानिसको संख्या २ लाख ९८ हजार...बाँकी

नाइजेरियामा जिहादी आक्रमण, ६९ जनाको मृत्यु

एजेन्सी, जेठ २८ । नाइजेरियाको उत्तरपूर्वी गाउँमा आतंकवादी समूह इस्लामिक स्टेट्ससँग आबद्ध लडाकूहरुको आक्रमणबाट मृत्यु हुनेको संख्या ६९ पुगेको नाइजेरियाली सेनाले बुधबार जनाएको छ । हातहतियार र सवारी साधनसहित ठूलो संख्यामा आएका लडाकूहरुले मंगलबार फेलो...बाँकी