News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार

भारतमा २ लाख ६६ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या दुई लाख ६६ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा दुई लाख ६६ हजार ५९८ जना संक्रमित फेला परेका छन् । पछिल्लो...बाँकी

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख नाघ्यो

काठमाडौं, जेठ २५ । कोरोना भाइरसका कारण विश्वमा ज्यान गुमाउनेको संख्या आइतबार ४ लाख नाघेको रोयटर्सले जनाएको छ। रोयटर्सका अनुसार पछिल्लो समय ल्याटिन अमेरिकी देश ब्राजिल र दक्षिण एसियाली मुलुक भारतमा कोरोनाको संक्रमण धेरै बढिरहेको...बाँकी

कोरोनासँग जुध्न नेपाललाई बेलायतद्वारा ८२ लाख पाउण्ड आर्थिक सहयोग

काठमाडौँ, जेठ २५ । बेलायत सरकारले नेपालमा बढ्दै गइरहेको कोरोना सङ्क्रमणसँग जुध्न थप आर्थिक सहयोगको घोषणा गरेको छ । बेलायती सरकारले डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिफिड) मार्फत उक्त सहयोग गरेको हो । डिफिडले कोरोना सङ्क्रमणको...बाँकी

भारतमा कोरोना भाइरस, कति पुग्यो संक्रमित र मृतकको संख्या ?

काठमाडौँ, जेठ २५ । भारतमा कोरोना भाइरसका कारण शनिबारमात्रै २९७ जनाभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् । पछिल्लो समय भारतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । कोरोनाका कारण हालसम्म भारतमा ६ हजार ९४६ जनाभन्दा...बाँकी

कोरोना अपडेट : विश्वभर ३ लाख ८८ हजारको मृत्यु, ६५ लाखमा संक्रमण पुष्टि

एजेन्सी । कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ८८ हजार ४१ पुगेको छ भने, संक्रमितको संख्या ६५ लाख ७३ हजार ५६८ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आफ्नो दैनिक...बाँकी

कतारबाट फर्कन चाहनेले आइतबारसम्म विवरण दिनुपर्ने

काठमाण्डौ। कतारबाट नेपाल फर्कन चाहनेलाई थप विवरण आउँदो आइतबार अर्थात ७ जुनसम्म उपलब्ध गराउन कतारमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । पहिलो चरणको सरकारको प्राथमिकतामा परेका र नेपाल फर्कनु पर्नेले स्वदेश फिर्तीका लागि दूतावासमा...बाँकी

अमेरिकामा आन्दोलन दबाउन सेना परिचालन

वासिंटन : अमेरिकामा जर्ज फ्लोइडको हत्यालाई लिएर जारी प्रदर्शन दबाउन राष्ट्रपति डोनल्ड ट्रम्पले सेना परिचालन गरेका छन् । पछिल्लो समय सैनिक फौजलाई बोकेका केही ट्रक ह्वाइट हाउसको अघिल्तिर सुरक्षा निगरानी गरिरहेका छन् । पेन्टागनका अधिकारीहरुले...बाँकी

कोरोनाबाट विश्वभर ६३ लाख ६१ हजार संक्रमित, ३ लाख ७७ हजारको मृत्यु

एजेन्सी, जेठ २० । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार १५० पुगेको छ । हालसम्म ६३ लाख ६१ हजार ५३९ जनामा कोभिड १९ पुष्टि भएको छ । २९...बाँकी

बलिउड संगीतकार वाजिद खानको निधन

मुम्बई। बलिउड संगीतकार वाजिद खानको गए राति निधन भएको छ। संगीतकार जोडी साजिद-वाजिदमध्येका हुन् उनी। गायक सोनु निगमले आफ्नो फेसबुक पेजमार्फत वाजिदको निधन भएको पुष्‍टि गरेका हुन्। वाजिदको परिवारले पनि बीबीसीसँग उनको निधन भएको पुष्‍टि...बाँकी

विश्वमा कोरोना सङ्क्रमितको संख्या ६० लाख नाघ्यो

काठमाण्डौ। विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ६० लाख नाघेको छ । अहिलेसम्म ६० लाख २६ हजा ९१ जनामा सङ्क्रमण पुष्टि भएको वर्ल्डओमिटरले जनाएको छ । सङ्क्रमितमध्ये अहिलेसम्म साढे २६ हजार भन्दा धेरै निको भएका...बाँकी