News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय

बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४० हजार नाघ्यो

एजेन्सी । बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४० हजारभन्दा बढी पुगेको छ । बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार बेलायतका खासगरी इङ्ल्याण्ड र वेल्समा मात्रै करिब १० हजार व्यक्तिको स्याहार केन्द्रहरूमा मृत्यु भएको सरकारी...बाँकी

विश्व स्वास्थ्य संगठनलाई दुई अर्ब अमेरिकी डलर दिने चीनको घोषणा

जेनेभा। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई चीनले दुई अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने भएको छ । सो रकम दुई बर्षभरीमा कोरोनाभाइरस विरुद्ध लड्नका लागि प्रदान गर्ने निर्णय भएको चिनियाँ राष्ट्रपति सि चिन फिङले सोमबार...बाँकी

भारतमा कोरोनाः संक्रमितको संख्या एक लाख नाघ्यो

काठमाडौं । कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ३ हजार १ सय ५६ जनाको मृृत्यु भइसकेको छ। त्यस्तै,कोरोना संक्रमितको संख्या १ लाख ३ सय...बाँकी

उपचारमा संलग्न ५ चिकित्समा कोरोना संक्रमण भेटियो

एजेन्सी। भारतकाे जम्मु–काश्मिरमा सोमबार पाँच चिकित्सकमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित पाँच चिकित्सकमध्ये चार जनाले कोभिड–१९ का एक बिरामीलाई उपचार सेवा दिने क्रममा सङ्क्रमण भएको स्थानीय अस्पताल स्रोतले बताएको छ ।...बाँकी

बहराइनमा ३३१ नेपालीमा कोरोना संक्रमण

काठमाडौं। नेपाली श्रमिकहरुको आकर्षक गन्तव्य मुलुक बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या ३ सय ३१ पुगेको छ। बहराइनस्थित नेपाली दूतावासका अनुसार आइतबारसम्म ३ सय ३१ नेपालीमा कोरोना संक्रमण भएको छ। संक्रमितहरुको अवस्था सामान्य रहेको दूतावासले जनाएको...बाँकी

कोरोना अपडेट : विश्वभर ४६ लाख २१ हजारमा संक्रमण, ३ लाख ८ हजारभन्दा बढीको मृत्यु

काठमाडौं। विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ४६ लाख २१ हजार ८२ पुगेको छ । कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ८ हजार १ सय ३१ पुगेको छ । १७ लाख ५५...बाँकी

भारतमा रेल चलेपछि सीमावर्ती पानीटेंकीमा जम्मा भए नेपाली

झापा। भारतमा ट्रेन चल्न थालेपछि भारतको विभिन्न स्थानबाट नेपालीहरू पूर्वी नेपालको सीमावर्ती बजार काँकरभिट्टा पारिपट्टि पानीटेंकीमा जम्मा भएका छन्। जिल्ला प्रशासन कार्यालय झापाको जानकारीमा आएसम्म मंगलबारसम्ममा करिब ४ सय नेपाली पानीटेंकीमा जम्मा भएका हुन्। तर...बाँकी

एक महिनापछि संक्रमण बल्झिएको वुहानमा १० दिनभित्र एक करोड १० लाख मानिसको परिक्षण गर्ने तयारी

एजेन्सी। कोरोना भाइरसको उद्गम थलो चीनको वुहानले शहरका सबै बासिन्दामा कोरोना भाइरस रहे नरहेको थाहा पाउनका लागि परीक्षण गर्ने महत्वकांक्षी योजना ल्याएको छ । वुहानका एक करोड १० लाख मानिसको परीक्षण १० दिनभित्र गरिसक्ने योजना...बाँकी

भारतमा आजदेखि रेल सेवा चालु हुँदै, २० मिनेटमै ५ दिनका लागि बुकिङ सकियो

एजेन्सी । भारतमा आजबाट यात्रुवाहक रेल सेवा सुरु गरिएको छ । रेलहरु पूर्ण क्षमतामा चल्ने जनाइएको छ । तर महिनौँदेखि यात्रा गर्न नपाएका कारण यात्रुहरुको चाप थेग्न गाह्रो भएको छ । टिकट लिनेहरुको चाप अत्यधिक...बाँकी

अमेरिकन आइडलको टप ७ मा पुगे नेपाली युवा दिवेश

काठमाडौं : नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ट सातमा पर्न सफल भएका छन् । पछिल्लो छनौटमा आफ्ना अन्य प्रतिष्पर्धीलाई पछि पार्दै पोखरेल उत्कृष्ट सात मा छनौट भएका हुन् । ‘अर्थर गन’को नामबाट परिचित पोखरेल...बाँकी