News Portal

गृहपृष्ठ गण्डकी

पाेखरा फुड्स प्रालिका २५ सहित गण्डकी प्रदेशमा ६७ जनामा कोरोना संक्रमण पुष्टि

पाेखरा, भदौ २२ । गण्डकी प्रदेशमा साेमबार पाेखरा फुड्स प्रालिका २५ सहित ६७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे । पोखरा फुड्स प्रालिमा कार्यरत १७ महिला र ८ पुरुष रहेका छन् । गण्डकी प्रदेश स्वास्थ्य...बाँकी

गण्डकी प्रदेशमा ६७ जना कोरोना संक्रमित थपिए

पाेखरा, भदौ २१ । गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना भइसरको संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा, स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा गरिएको पीसीआर परिक्षणमा ६ जिल्लाका...बाँकी

गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

पाेखरा, भदौ २० । गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार बिहानको अपडेटअनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकीमा ४४ जना नयाँ संक्रमित थपिएका हुन्। नयाँ थपिएका संक्रमितमा कास्कीको पोखरा...बाँकी

स्याङजामा एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु

पोखरा, भदौ  १४ । स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । आइतबार विहान स्याङ्जाको वालिङबाट चापाकोट जाँदै गरेको बा २ झ ४०११ नम्बरको एम्बुलेन्स वालिङ नगरपालिका-५ को मजकोटमा दुर्घटना हुँदा २ पुरुषको...बाँकी

पोखरामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु

पोखरा,भदौ ११ । पोखरा महानगरपालिकामा कोरोना भाइरस संक्रमित १ महिलाको मृत्यु भएको छ। पोखरा ११ निवासी ३२ वर्षीया महिलाको आज बिहान ८ बजे ज्यान गएको पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन...बाँकी

स्वास्थ्य प्रमुखलाई नै सङ्क्रमण, जिल्ला अस्पताल सिल

मनाङ, भदौ १० । मनाङमा मङ्गलबार थप दुई जनामा कोरोना पुष्टि भएको छ । स्याङजा चापाकोट घर भई मनाङ स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य प्रमुखलाई सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी धु्रव गिरीले जानकारी दिए ।...बाँकी

कास्कीमा थप ४ जनामा कोरोना संक्रमण

काठमाडौं, भदौ ९ : गण्डकी प्रदेशको कास्की जिल्लामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै गण्डकी प्रदेशमा कुल संक्रमितको...बाँकी

गण्डकी प्रदेशमा शनिबार ११ संक्रमित थपिए

पोखरा, भदौ ६ । गण्डकी प्रदेशमा शनिबार थप ११ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा ११ संक्रमित थपिएका हुन् । निर्देशनालयका अनुसार...बाँकी

पोखराको सशस्त्र प्रहरी गणका १६ जनामा कोरोना

पोखरा, भदौ ४ । कास्कीको पोखरा महानगरपालिका–७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्तिअनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा उनीहरुमा सङ्क्रमण पुष्टि भएको...बाँकी

पोखरामा कोरोनाबाट एक महिलाको मृत्यु, मृत्युपछि कोरोना संक्रमण पुष्टि

कास्की, भाद्र २ । कोरोना भाइरसको संक्रमणबाट पोखरामा थप एक महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका १० स्थित कास्की सेवा हस्पिटलमा उपचाररत एक महिलाको सोमबार राति मृत्यु भएको हो । तनहूँ व्यास नगरपालिका निवासी...बाँकी