News Portal

गृहपृष्ठ गण्डकी, मुख्य समाचार, राष्ट्रिय, समाचार

लमजुङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ घाइते

लमजुङ, ३ मंसिर । लमजुङको दोर्दी गाउँपालिका-४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन्। सुन्दरबजार नगरपालिकाबाट दोर्दी-५ पाचोक जाँदै गरेको ग१ज ७१२७...बाँकी

नेकपा स्याङ्जाका अध्यक्षकी छोरीको भाइटीका लगाउन जाने क्रममा अरिंगालले टोकेर मृत्यु

स्याङ्जा, २ मङ्सिर । अरिङ्गालको टोकाइबाट स्याङ्जामा एक बालिकाको निधन भएको छ । सोमबार दिउँसो भाइटिका लगाउन जाने क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जाका अध्यक्ष सुर्य प्रसाद गैह्रे शर्मा ‘पारस’ की छोरी अतिथि शर्माको अरिङ्गालले...बाँकी

कांग्रेस नेता तथा सांसद सूर्यबहादुर केसीको निधन

पोखरा, १८ कात्तिक । नेपाली कांग्रेसका सांसद सूर्यबहादुर केसीको निधन भएको छ । कांग्रेसको वैकल्पिक केन्द्रीय सदस्य समेत रहेका केसी लामो समयदेखि मधुमेह र प्रेसरका बिरामी थिए । ६३ वर्षीय केसीको गएराति पोखरा-७ स्थित निवासमा...बाँकी

जलविद्युत पत्रकार समाजको अध्यक्षमा कोइराला

कास्की, १७ कात्तिक । जलविद्युत क्षेत्रमा कलम चलाउदैं आएका पत्रकारहरुको राष्ट्रिय भेलाले जलविद्युत पत्रकार समाज गठन गरेको छ । आइतबार कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सातै प्रदेशका पत्रकारहरुको भेलाले भरत कोइरालाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको...बाँकी

गण्डकी प्रदेशमा कोरोनाबाट थप तीनको मृत्यु

पोखरा, १६ कात्तिक । कोरोना भाइरसको संक्रमणबाट गण्डकी प्रदेशमा थप तीन जनाको मृत्यु भएको छ । नवलपुरको कावासोती–६ का ६७ वर्षीय पुरुष र सोहि जिल्ला गैडाकोट–२ का ७७ वर्षीया महिलाको होम आइसोलेशनमा गए राति निधन...बाँकी

आफ्नै काकाको हत्या गरी फरार रहेका तामाङ पक्राउ

पाेखरा, ४ कात्तिक। आफ्नै काकाकाे हत्या गरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ। जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले वैशाख २१ गते आफ्नै काका नाता पर्ने ५५ वर्षिय टंक बहादुर तामाङको हत्या गरी...बाँकी

कर्मचारीमा काेराेना संक्रमण देखिएपछी पाेखरा महानगरपालिका अनिश्चितकालीन बन्द

कास्की,२९ असाेज। कर्मचारीमा काेराेना भाइरसकाे संक्रमण  देखिएपछी पाेखरा महानगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा स्थगित  गरेको छ । नगर प्रमुख मान बहादुर जि.सी ले आज बिहीवार एक सुचना जारी गर्दै महानगरपालिकामा  कार्यरत केही कर्मचारीहरूमा कोरोना संक्रमण देखिएको...बाँकी

बुवा भेट्न अस्पताल गएका छोराको कोरोनाबाट मृत्यु

दमौली, असोज २१ । बिरामी बुवा भेट्न गएका भीमाद ६ का ७१ वर्षीय वृद्धको कोरोना संक्रमणबाट चितवनमा मृत्यु भएको छ । उनी ९८ वर्षीय बुवा भेट्न चितवन मेडिकल कलेज गएका थिए । त्यसक्रममा बुवा र...बाँकी

सङ्क्रमित कैदी आइसोलेसनबाटै भागे

स्याङ्जा, असोज ९ । कोरोना सङ्क्रमण भएर अस्पतालमा उपचाररत रहेका एक कैदी आइसोलेसनबाटै भागेका छन् । अर्जुनचौपारी गाउँपालिका–४ का २८ वर्षीय ती युवक भिरकोट नगरपालिकाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा उपचाररत रहेकै बेला गए राति...बाँकी

स्याङ्जामा पहिरोमा पुरिएर पाँचको मृत्यु, चार बेपत्ता

स्याङ्जा, असोज ८ । पहिरोले पुरिएर स्याङ्जाको वालिङमा मृत्यु भएका पाँच जनाको सनाखत भएको छ। अझै चार जना बेपत्ता रहेको प्रहरीले जनाएको छ। आज बिहान ६ बजे वालिङ नगरपालिका १४ तमादीस्थित माया नेपालीको घर पहिरोले...बाँकी