News Portal

गृहपृष्ठ गण्डकी, राष्ट्रिय, समाचार

गण्डकी प्रदेशमा थपिए ८ जना कोरोना संक्रमित

काठमाडौं, भदौं २ : गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशका कास्कीमा ४ जना, नवलपुर वर्दघाट सुस्ता पूर्व र वाग्लुङमा २/ २ जनामा...बाँकी

पोखरामा एक साता ‘लकडाउन’ काे तयारी

कास्की, भदौ १ । पाेखरामा एकपछि अर्को कोरोना संक्रमित देखिन थालेपछि उच्च सतर्कता अपनाइएको छ। जिल्लाका विभिन्न दलका प्रतिनिधिले पोखरामा कम्तीमा एक साताका लागि निषेधाज्ञा गर्न सुझाव दिएका छन् । पोखरा महानगरपालिकामा आइतबार बसेको सर्वदलीय...बाँकी

गण्डकी प्रदेशमा थपिए ६ जना कोरोना संक्रमित

काठमाडौं, साउन ३२ । गण्डकी प्रदेशका २ जिल्लामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा कास्कीका ५ जना र तनहुँमा एक जनामा संक्रमण...बाँकी

पहिरोले एक घर पुरिँदा बागलुङमा दुई बालकको मृत्यु

बागलुङ, साउन ३१ । बागलुङको निसीखोला गाउँपालिका– ५ मा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। गएराति दुई बजेतिर स्थानीय हिराबहादुर विकको घर पहिरोले पुरिँदा उनका १४ वर्षीय छोरा वीरेन्द्र विक र नाति ६...बाँकी

तनहुँमा २० जनासहित गण्डकी प्रदेशमा थपिए २१ कोरोना संक्रमित

पोखरा,‌ साउन ३० । गण्डकी प्रदेशका थप २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसहित प्रदेशमा संक्रमितको संख्या १६८१ पुगेको छ। क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षण अनुसार गण्डकी प्रदेशमा शुक्रबार थप २१ जनामा संक्रमण...बाँकी

गण्डकी प्रदेशमा मंगलबार ८ जना कोरोना संक्रमित थपिए

कास्की, साउन २७ । गण्डकी प्रदेशमा मंगलबार थप ८ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा चार, बागलुङ र तनहुँमा दुईरदुईजना संक्रमित थपिएका हुन्। पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा उनीहरूमा...बाँकी

गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना पुष्टि

पाेखरा, साउन २६ । गण्डकी प्रदेशमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा गण्डकीमा थप ८ जनामा कोरोना पुष्टि भएको हो । गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माका...बाँकी

कोरोनाबाट पोखरामा एक पुरूषको मृत्यु, मृतक संख्या ७४ पुग्‍यो

पाेखरा साउन २५ । पोखरामा कोभिड १९ बाट संक्रमित एक जना पुरुषको मृत्यु भएको छ। पोखरा महानगरपालिका वडा नम्वर १९ बस्ने ६२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिम क्षेत्रिय अस्पतालका...बाँकी

गण्डकी प्रदेशमा थपिए २४ संक्रमित

पाेखरा, साउन २४ । गण्डकीमा समुदायमा कोरोना संक्रमण फैलिएको पुष्टि भएको छ। गण्डकी स्वास्थ्य निर्देशनालयले पछिल्लो २४ घण्टामा गरेको परीक्षणबाट संक्रमण पुष्टि भएका २४ जनामध्ये २२ जना कुनै ट्राभल हिस्ट्री नभएको पाइएपछि संक्रमण समुदायमा फैलिएको...बाँकी