News Portal

गृहपृष्ठ प्रदेश १

नाका खुलाउन माथि कुरा राख्छु – सांसद कार्की

झापा, २९ मंसिर । प्रतिनिधि सभा सदस्य राम कार्कीले पुर्बी नाका खुलाउने विषयमा संसदमा कुरा गर्ने बताए । आज सोमबार होटल तथा ट्राभल व्यवसायीले नाका खोल्ल दवाब पुर्ण उद्वेयले संकलन गरेको हस्ताक्षर बुझाउने क्रममा सांसद...बाँकी

झापामा थप १७ जनामा कोरोना पुष्टि

झापा, २८ मंसिर । झापामा पछिल्लो २४ घण्टामा १७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । आज ११ जना महिला र ६ जना पुरुष थपिएका हुन् । योसहित झापामा कोरोना संक्रमितको संख्या ४ हजार ३१७...बाँकी

काँकरभिट्टामा होटल तथा ट्राभल व्यवसायीको अगुवाइमा नाका खुलाउन माग गर्दै एक हजारबढीको हस्ताक्षर

मेचीनगर, २८ मंसिर । अव्यवस्थित पुर्बी नाका खुलाउनु पर्ने माग राख्दै काँकरभिट्टामा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । बन्द पुर्बी नाका खुलाउन दवाव दिने उद्देश्यले होटल व्यवसायी संघ मेचीनगर र ट्राभल संघ झापाको अगुवाइमा काँकरभिट्टा...बाँकी

एनएमसीको २८ औ वार्षिक साधारण सभामा चार कर्मचारी सम्मानित

मेचीनगर ,२८ मंसिर । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको को २८ औ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । एनएमसी डेरी उद्योग परिसरमा आयोजित साधारण सभाको उद्घाटन् प्रदेश सांसद श्री प्रसाद मैनालीले गरेका थिए ।...बाँकी

बुधबारे जेसीजको नयाँ नेतृत्व, अध्यक्षमा वाग्ले चयन

झापा । बुधबारे जेसिजले बर्ष २०२१ का लागि नयाँ नेतृत्व पाएको छ । शनिबार भएको नवौं बार्षिक साधारणसभाको अवसर पारेर नयाँ नेतृत्व चयन भएको हाे । २०२१ को कार्य समितिको अध्यक्षमा जेसी अनिल वाग्ले सर्वसम्मत...बाँकी

झापामा २० जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

झापा, २७ मंसिर । झापामा आज थप २०  जनामा काेरना संक्रमण पुष्टि भएको छ भने  २ जना  संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य कार्यालय झापाका अनुसार  जिल्लाका १० वटा पालिकामा १० महिला र १० जना पुरुषसहित...बाँकी

नाका खुलाउँन माग गर्दै काँकरभिट्टामा भाेलि हस्ताक्षर संकलन

 झापा, २७ मंसिर ।अव्यवस्थित नेपाल-भारत नाका बन्द खुलाउनु पर्ने माग राख्दै काँकरभिट्टाका व्यवसायीले हस्ताक्षर संकलन कार्यक्रम गर्ने भएका छन् । अव्यवस्थित नाका बन्दले आम सर्वसाधारण मानिसले दुःख पाएको भन्दै मेचीनगरका व्यवसायीहरुले आइतबार १० बजेदेखि  हस्ताक्षर...बाँकी

जबरजस्ती करणीको घटनामा ५ लाख दिई मिलापत्र गराएकाे अभियाेगमा ६ जना पक्राउ

मोरङ, २६ मङ्सिर। २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको घटनामा पीडित पक्षलाई नगद ५ लाख रुपैयाँ दिई मिलापत्र गराउने कार्यमा संलग्न रहेको अभियोगमा ६ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनपालथान गाउँपालिका-५...बाँकी

झापामा पिकअप दुर्घटना हुँदा चाैधरीकाे मृत्यु

झापा, २६ मंसिर। झापामा पिकअप भेन दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ ।  पाडाजुगी – गौरीगञ्ज सडक अन्तर्गत गेउरिया सडक खण्डमा आज बिहान भएको पिकअप दुर्घटनामा  दमक- ९ का ५५ बर्षिय मंगल चौधरीकाे मृत्यु भएकाे ...बाँकी

मोटरसाइकलको ठक्करबाट सडक किनारमा बसिरहेका एक जनाको मृत्यु

विर्तामोड,२५ मंसिर । झापामा मोटरसाइकलको ठक्करबाट सडक किनारमा बसिरहेका एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका- १ निवासी ३३ बर्षीय ललित चौधरी रहेको प्रहरीले बताएकाे छ। अर्जुनधारा-१ स्थित सालवारी जाने सडक किनारमा...बाँकी