News Portal

गृहपृष्ठ अपराध, प्रदेश १

आफ्नै बुबाकाे कुटपिट गरि हत्या गरेको अभियोगमा छोरी पक्राउ

उदयपुर, २६ मङ्सिर। उदयपुरमा आफ्नै बुबामाथि कुटपिट गरि हत्या गरेको अभियाेगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। आफ्नै बुबा ५५ वर्षीय नेत्र बहादुर पुलामी मगरको कुटपिट गरी हत्या गरेको अभियोगमा लिम्चुङबुङ गाउँपालिका-२ डाँडागाँउ बस्ने २८...बाँकी

चारआलीमा वृद्धाको बलात्कारपछि हत्या, अभियुक्त पक्राउ

मेचीनगर, २५ मङ्सिर । मेचीनगर–१३ चारआलीस्थित पाउँपाथिभरा मन्दिर अगाडि राजमार्गको कल्भर्टमुनि एक वृद्धाको बलात्कारपछि हत्या भएको छ । अर्जुनधारा–११ की ७० वर्षीया माइना हस्दाको हत्या भएको हो । वृद्धाको शब राजमार्गको कल्भर्ट मुनि आज विहान...बाँकी

झापामा थप २३ जनामा काेराेना पुष्टि, २ जनाकाे मृत्यु

झापा, २४ मंसिर । पछिल्लाे २४ घण्टामा  झापामा थप  २३ जनामा काेराेना संक्रमण पुष्टि  भएकाे छ भने २ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेहरूमा शिवसतासी-१० का ८५ वर्षिय पुरूष र दमक -३ का ४१...बाँकी

झापामा मङ्गलबार थप २८ जनामा संक्रमण पुष्टि

झापा, २३ मंसिर । झापामा आज २८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाई अनुसार मङ्गलबार जिल्लाका १० वटा पालिकामा १४ महिला र १४ जना पुरुषसहित २८ जनामा कोरोना भाइरसको...बाँकी

अज्ञात समुहद्वारा माेरङ्गमा शिक्षककाे गाेली हानी हत्या

बिराटनगर,२३ मंसिर। मोरङ्गमा एक  शिक्षकको अपहरणपछि गोली हानी हत्या भएकाे  छ। प्रहरीका अनुसार जिल्लाकाे मिक्लाजुङ गाउँपालिका-१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो। मृतक शिक्षक स्थानीय सरस्वती आधारभूत स्कुलका...बाँकी

लगन गाँठोमा कसिए रमेश प्रसाई

झापा, २२ मंसिर । रमेश प्रसाई विवाह बन्धनमा बाँधिएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कसेका हुन् । उनको विवाह समारोह धरान नगरपालिका वडा नं १ स्थित उद्योग बाणिज्य संघको पार्टी प्यालेसमा आयोजना भएको थियो...बाँकी

बलात्कार मुद्दाका आराेपित सिद्धबाबालाई अदालतले दियाे सफाइ

सुनसरी , २२ मंसिर। बलात्कार सम्बन्धी मुद्दामा विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ । न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सरकारको अभियोग दाबी नठहर्ने उल्लेख  गर्दै गिरीकाे मुद्दामा  सुनुवाई गरिएको हाे...बाँकी

पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलन तोडियो

झापा, मंसिर २२ । झापाको विर्तामोड नगरपालिका– ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया बारिरहेकी छिन् । उनका पति केशव नेपालको मिर्गौला रोगका कारण शनिबार ६१...बाँकी

लेडी जेसीजले बनाइदियो लाफा आमाको घर

मेचीनगर,२१ मंसिर । बर्खाको समयमा आएको हावाहुरीका कारण मेचीनगर–९ जेसीज गाउँकी एक बृद्धाको घर हावाहुरीले भत्काइदियो । घामपानी छेक्ने एउटा सानो छानो पनि हावाहुरीले उडाइदिएपछि विस्थापित भएर छोरीको घरमा बस्न थालिन् । घरबार बिहीन बनेकी...बाँकी

मेचीनगर लेडि जेसीजको अध्यक्षमा शुशिला चयन

झापा, २१ मंसिर । झापाकाे मेचीनगर लेडी जेसीजको वर्ष-२०२१ को अध्यक्षमा सुशिला खतिवडा चयन भएकी छन् । धुलाबारीमा शनिवार सम्पन्न  शाखाको ७ औँ वार्षिक साधारण सभाले खतिवडालाई अध्यक्षमा निर्वाचित गरेको निर्वाचन आयुक्त निवर्तमान अध्यक्ष मञ्जु खनालले...बाँकी