News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, समाज

राप्रपाले झापामा शक्ति प्रदर्शन गर्ने

झापा,  १८  मंसिर । हिन्दू राज्य, राजसंस्था पुर्नस्थापना, संघीयता खारेज तथा भ्रष्टाचार विरुद्ध राप्रपाले मंसिर २० गते झापामा शक्ति प्रदर्शन गर्ने भएको छ । सरकारले सभा, समारोह नगर्न उर्दी जारी गरे पनि राप्रपाले भने झापामा...बाँकी

बालिका बलात्कारको कसुरमा किशोरलाई १२ वर्ष ६ महिना जेल सजाय

उदयपुर, १८ मंसिर । जिल्ला अदालत उदयपुरले चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्लाको कटारी नगरपालिका–५ का एक १५ वर्षीय किशोरलाई १२ वर्ष छ महिनाको जेल सजाय फैसला गरेको छ। बुधबार जिल्ला न्यायाधीश दीपक खनालको...बाँकी

पत्रकार माथि हातपात गर्ने भ्रष्ट कर्मचारीलाई जनकारबाही गर्ने विप्लव नेताकाे चेतावनी

झापा,१७ मंसिर । माउन्टेन टेलिभिजनका झापा सम्बाददाता एवम् अनुसन्धान अनलाइनका पत्रकार खगेन्द्र घिमिरे माथि दमककाे मालपोत कार्यालयमा भएको हातपातकाे घटनाप्रति नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेकपाले चासाे देखाएको छ। आज साँझ विप्लव नेकपाका पुर्व झापा...बाँकी

झापामा गर्जिए प्रबक्ता शर्मा

झापा, मंसिर १७ । नेपाली कांग्रेसका प्रबक्ता बिश्वप्रकाश शर्माले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथिको गिरफ्तारी र दुर्व्यवहारले कम्युनिष्ट सरकारको पतनको संकेत गरेको बताएका छन । उनले भने, “कम्युनिष्ट पार्टीले काङ्ग्रेसका एक सन्त नेतालाई गिरफ्तार गरेर...बाँकी

झापामा आज थप ३१ जनामा काेराेना संक्रमण, १ जनाकाे मृत्यु

झापा, १७ मंसिर । पछिल्लाे २४ घण्टामा  झापामा थप  ३१ जनामा काेराेना भाइरस (काेभिड-१९ ) संक्रमण पुष्टि  भएकाे छ भने १ जनाकाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा दमक -२ का ६७ वर्षिय पुरूष रहेका छन्।...बाँकी

रोलिङ क्लवमा नयाँ नेतृत्व चयन, एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङले जग्गा दिने

धुलाबारी,१७ मंसिर । खेलकुद गतिविधिमा कुनैबेला पूर्वकै ठूलो क्लबको रुपमा परिचित रोलिङ क्लव धुलाबारीको नयाँ नेतृत्व चयन भएको छ । रोलिङ क्लब २०२८ सालमा स्थापना भएको हो । आगामी तीनवर्षे कार्यकालका लागि नोमेम्बर विक्रम नेम्वाङको...बाँकी

प्रेस क्लव मेचीनगरले पत्रकारमाथि भएको आक्रमणको भत्सर्ना गर्दै जारी गर्‍यो विज्ञप्ती

झापा, १७ मंसिर । प्रेस क्लव मेचीनगरका सदस्य एवं अनुसन्धान मिडियाकर्मी, युवा पत्रकार खगेन्द्र घिमिरे र न्यूज २४ टेलिभिजन झापा ब्युरो राजु पौडेल माथी भएको हातपात र कुटपिटको बिषयमा प्रेस क्लव मेचीनगरको गम्भीर ध्यानाकर्षण भएको...बाँकी

मालपोत कार्यलयमा घुस लिदै गरेको भिडियो खिच्ने पत्रकार खगेन्द्र घिमिरेमाथि कार्यलय भित्रै हातपात

झापा, १७ मंसिर । मालपोत कार्यालयमा घुस लेनदेनको भिडियो खिचेको भन्दै झापाका एक पत्रकारमाथि कार्यालय परिसरभित्रै आक्रमण भएको छ। मालपोत कार्यालय दमकमा मंगलबार दिउँसो ४ बजे माउन्टेन टेलिभिजनका झापा संवाददाता र अनुसन्धान मिडियाका पत्रकार खगेन्द्र...बाँकी

आम्दा अस्पताल उपचारको भरपर्दो थलो बन्दै

मेचीनगर, १६ मंसिर । मेचीनगरको धुलाबारीमा सञ्चालित आम्दा मेची अस्पताल उपचारको भरपर्दो थलो बन्दै गएको छ । आवश्यक उपचार सामाग्री अभावमा पनि अस्पतालले नियमित सेवा भने दिइरहेको छ । यद्यपि, अस्पतालको मापदण्ड अनुसार बिरामीले सेवा...बाँकी

झापामा ५९ जनामा काेराेना पुष्टि, ३ काे मृत्यु

झापा, १६ मंसिर । पछिल्लाे २४ घण्टामा  झापामा थप  ५९   जनामा काेराेना भाइरस (काेभिड-१९ ) संक्रमण पुष्टि  भएकाे छ भने ३ जनाकाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा  शिवसतासी -८ का ८७ वर्षिय पुरूष , ३६...बाँकी