News Portal

गृहपृष्ठ प्रदेश १, स्वास्थ्य

झापामा ५९ जनामा काेराेना पुष्टि, ३ काे मृत्यु

झापा, १६ मंसिर । पछिल्लाे २४ घण्टामा  झापामा थप  ५९   जनामा काेराेना भाइरस (काेभिड-१९ ) संक्रमण पुष्टि  भएकाे छ भने ३ जनाकाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा  शिवसतासी -८ का ८७ वर्षिय पुरूष , ३६...बाँकी

किशोर हत्याकाे अभियोगमा सुनसरीबाट ३ जना पक्राउ

सुनसरी, १६ मङ्सिर । सुनसरीकाे दुहबी नगरपालिका-२ बीरगाँउ बस्ने १७ वर्षीय सुजन नारायण चौधरीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय सुमन झा लगायत ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुजन...बाँकी

कोरोनाबाट झापामा थप एक वृद्धाको मृत्यु

झापा, १६ मंसिर। कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा झापाकाे दमक नगरपालिका वडा नं. ३ की ८२ वर्षीया वृद्धाको मृत्यु भएको छ। संक्रमित भएकी उनलाई मंसिर ७...बाँकी

इटा उद्योग भारतीय मजदुर नआएपछि बन्द

झापा, १६ मंसिर । कोरोना महामारीका कारण भारतीय कामदार नेपाल आउन नसकेपछि प्रदेश १–का अधिकांश इटा उद्योगले उत्पादन शुरु नै गर्न सकेका छैनन् । कात्तिक लागेपछि इटा उत्पादनको काम शुरु हुने गर्छ । तर, यो...बाँकी

इलाममा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु

इलाम, १५ मंसिर । इलामको फाकफोकथुम गाउँपालिका ५ लुम्देमा पिकअप दुर्घटना भएको छ । दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको अवस्था जटिल रहेको स्थानीय जनप्रतिनिधि कृष्ण कुमार राईले जानकारी दिए ।...बाँकी

पछिल्लाे २४ घण्टामा  झापामा थप  ४७ जनामा काेराेना पुष्टि, एकजनाकाे मृत्यु

झापा, १४ मंसिर । पछिल्लाे २४ घण्टामा  झापामा थप  ४७   जनामा काेराेना भाइरस (काेभिड-१९ ) संक्रमण पुष्टि  भएकाे छ भने १ जनाकाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा भद्रपुर -९ का ७६ वर्षिय पुरूष रहेका छन्।...बाँकी

सडक मानिसका भगवान, जसले गरे असहायहरूलाई न्यानाे कपडा वितरण

झापा,१५ मंसिर । काेही नहुनेका भगवान हुन्छन्, याे काल्पनिक भनाइ हाे । तर बेलाबेलामा याे भनाइ वास्तविक हुने गर्दछ। हाे झापामा यस्तै भएकाे छ। स्थानीय सरकारकाे आँखा नपुगेपनि यहाँका स्थानीय समाजसेवि युवाहरूकाे समुहले झापाका विभिन्न सडक...बाँकी

काँग्रेस सम्बद्ध खेलकुद विभागद्वारा काँकरभिट्टामा रक्तदान कार्यक्रम सम्पन्न

काँकरभिट्टा, १५ मंसिर। नेपाली काँग्रेस सम्बद्ध केन्द्रीय खेलकूद विभागको आयोजनामा सोमबार काँकरभिट्टामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।     नेपाल लोकतान्त्रिक खेलकूद संघ मेचीनगर समितिको संयोजनमा हनुमान मन्दिर परिसरमा एक दिवशीय रक्तदान कार्यक्रम...बाँकी

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

सुनसरी, १५ मङ्सिर। कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रामधुनी नगरपालिका-६ घर भई मोरङ उर्लावारी नगरपालिका-५ डेरा गरी बस्ने ३२ वर्षीय कृष्ण राज धामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । २०६४ वैशाख २८ गते राति साबिक...बाँकी

मेचीनगरमा १५ शैयाको अस्पताल शिलान्यास

काँकरभिट्टा, १५ मंसिर । झापाको मेचीनगर -१० स्थित धुलावारीमा निर्माण हुन लागेको आधारभूत अस्पतालको सोमबार मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य र उपप्रमुख मीना (पोखरेल) उप्रेतीले संयुक्तरुपमा शिलान्यास गरेका छन्। मेचीनगर स्वास्थ्य शाखा सहसंयोजक रामनारायण यादवले...बाँकी