News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, समाचार

अस्तव्यस्त नाका : भन्सार अगाडी सफारीको लस्कर (तस्वीरहरु)

मेचीनगर, ६ साउन । भारतबाट एक सय रुपैँया भन्दा बढी मुल्यको सामान ल्याउँदा भन्सार लाग्ने नियम कार्यान्वयनमा आएसँगै पूर्वीनाका अस्तव्यस्त बनेको छ । नाकामा विहानैदेखि सिटि सफारीको लस्कर छ भने बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको...बाँकी

गृहमन्त्री श्रेष्ठ त्रिभुवन विमानस्थलको आकस्मिक निरीक्षणमा

काठमाडौं, ५ साउन । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पुगेको छ । गत बुधबार करिब एक क्विन्टल सुन बरामद भएपछि गृहमन्त्री श्रेष्ठ भन्सार कार्यालय पुगेका हुन्। श्रेष्ठसँगै नेपाल प्रहरी प्रमुख,...बाँकी

विमानस्थल बाहिरबाट बरामद भएको सुनबारे अनुसन्धान हुँदै

काठमाडाैं, ४ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भैसकेपछि बरामद भएको सुनबारे अनुसन्धान भैरहेको राजश्व अनुसन्धान विभागले जनाएको छ । बरामद भएकाे सुन झण्डै एक सय किलोको भएको अनुमान गरिए पनि यकिन परिमाण आज मात्रै...बाँकी

इक्यान अध्यक्षमा शेषराज भट्टराई निर्वाचित

काठमाडौँ, ३१ असार । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा शेषराज भट्टराई निर्वाचित भएका छन् । उनले दुई सय ३८ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी बिष्णुहरि पाण्डेले १ सय ४६ मतमात्र प्राप्त गरे ।...बाँकी

एसइईको नतिजा सार्वजनिक

काठमाडौं, २१ असार । माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०)ले बिहीबार एसइई नतिजा सार्वजनिक गरेको हो। बोर्डको बैठक बसेर एसइईको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो। २०७९ चैत...बाँकी

बालुवाटार जग्गा प्रकरण : ९ जनालाई ७ दिन थुनामा राख्न अनुमति

काठमाडौं, १९ असार । बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमाम नौजनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । काठमाडौं जिल्ला अदालतले नौजना आरोपीलाई सात दिन थुनामा राखेर अनुसन्धान...बाँकी

आज समाजवादी मोर्चा घोषणा हुँदै

काठमाडौं, ४ असार । माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा आज हुँदैछ । राष्ट्रिय सभागृहमा आज अपराह्न तीन बजे घोषणा सभा आयोजना गरिएको छ । समाजवादी मोर्चामा माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको...बाँकी

चार दिने भ्रमणका लागि आज भारत जाँदै प्रधानमन्त्री दाहाल

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार भारत भ्रमणमा जाँदैछन्। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहाल चार दिने भारत भ्रमणका लागि आज भारततर्फ जान लागेका हुन्। भ्रमणमा उनीसहित सरकारी र निजी क्षेत्रका गरी...बाँकी

अब नयाँ कम्पनी दर्ता गर्दा शुल्क नलाग्ने

काठमाडौं, १५ जेष्ठ । सरकारले नयाँ कम्पनी दर्ता गर्दा शुल्क नलिने भएको छ। सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा।महतले उद्योग दर्तालाई अनलाइनबाटै गर्न सकिने र नयाँ कम्पनी दर्ता गर्दा शुल्क नलाग्ने...बाँकी

माधवकुमार नेपाल न्युजिल्याण्ड प्रस्थान

काठमाडौँ, १२ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज न्युजिल्याण्ड प्रस्थान गरेका छन् । अध्यक्ष नेपाल न्युजिल्याण्डको अकल्याण्ड सहरमा सोमबार हुन लागेको ‘७०औँ माउन्ट एभरेष्ट सेलेव्रेशन डे’ मा सहभागी हुन शुक्रबार त्यसतर्फ...बाँकी