काठमाडौँ : इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा शनिबार ललितपुरको गोदावरीमा भएको अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को उपाधि क्रमश सिक्किमका प्रीतम राई र थाइल्याण्डकी खुसी कार्कीले...बाँकी
काठमाडौँ, ३० साउन । पेट्रोल, मट्टीतेल र डिजलको मूल्यमा वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । निगमले डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १४ र पेट्रोलको मूल्य प्रतिलिटर...बाँकी
काठमाडौं, ३० साउन । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा...बाँकी
काठमाडौँ, २९ साउन । नेकपा माओवादी केन्द्रले विद्यार्थी संगठनको इन्चार्ज परिवर्तन गरेको छ। यसअघि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को इन्चार्ज हितमान शाक्य रहेकामा पार्टीले उनको ठाउँमा हिमाल शर्मालाई इन्चार्जको नयाँ जिम्मेवारी दिएको...बाँकी
काठमाडौँ, २८ साउन । माओवादी केन्द्रले संघीय मामिला तथा सामान्यप्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारामा बसेको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । पदाधिकारी बैठकले...बाँकी
काठमाडौँ, २८ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार र अनैतिकताको चाङमाथि बसेका प्रधानमन्त्री स्वयंलाई सत्ताको नेतृत्व गर्न लाजमर्दो हुनुपर्ने बताएका छन् । आईतबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले प्रधानमन्त्री आफैंले पनि...बाँकी
काठमाडौँ, २८ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ । उत्तरपुस्तिका परीक्षण सकेर कम्प्युटरमा डाटा इन्ट्री गराउने काम पनि अन्तिम चरणमा पुगेको छ । सम्पूर्ण कार्य सकेर अब...बाँकी
काठमाडौं, १९ साउन । सत्तारुढ नेकपा माओवादी केन्द्रको बुधबारदेखि जारी केन्द्रीय समिति बैठक आज पनि जारी छ। बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट प्रस्तुत समसामयिक प्रतिवेदनमाथि रहेर केन्द्रीय सदस्यले आ–आफ्ना धारणा राखिरहेका छन्। नेकपा माओवादी...बाँकी
महोत्तरी, १९ साउन । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेदेखि तेस्रो दिनको बैठक सुरू हुने छ । आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले...बाँकी
काठमाडौँ, १८ साउन । प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन आज संवैधानिक परिषद्को बैठक बस्दै छ । गत मंगलबार पहिलो पटक बसेको बैठक निष्कर्षबिहिन भएपछि आजलाई पुन: बोलाइएको हो । साँझ ५ बजे बस्ने आजको बैठकले...बाँकी