News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय

रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ, १ जेठ । काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । सोमवार जिल्ला अदालत काठमाडौँले रायमाझीलाई...बाँकी

बिद्यार्थी एकता दिवसमा पाँच बामपन्थी नेता एउटै मञ्चमा

काठमाडौं, १ जेठ । विद्यार्थी एकता दिवसको अवसर पारेर पाँच बामपन्थी विद्यार्थी संगठनले विशेष कार्यक्रम गर्ने भएका छन्। नेकपा माओवादी निकट अखिल क्रान्तिकारी, नेकपा एस निकट अनेरास्ववियु, राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौ, नेसपा निकट समाजवादी...बाँकी

२२ जना डीएसपी एसपीमा बढुवाको लागि सिफारिस (सूचीसहित)

काठमाडाै, ३० बैशाख । नेपाल प्रहरीका २२ डिएसपी एसपीमा बढुवाका लागि सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी उपरीक्षक पद संख्या २२ मा बढुवाका लागि सिफारिस...बाँकी

ठेक्का सम्झौता पूरा नगर्नेलाई कारबाही गरिन्छ : मन्त्री ज्वाला

काठमाडौँ, ३० बैशाख । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माण क्षेत्रमा भएका ठेक्का सम्झौता अनुसार कार्यसम्पादन नगर्ने कम्पनीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। जनता टेलिभिजनले शुक्रबार आयोजना गरेको अन्तरक्रियामा उनले यस क्षेत्रमा देखिएका...बाँकी

सरकारले भूकम्प पीडितलाई ५० हजार रुपैयाँ अनुदान दिने

काठमाण्डाै, ३० बैशाख । सरकारले २०७८ जेठ यताका भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी...बाँकी

कांग्रेस पदाधिकारी बैठक बस्दै, बालकृष्ण खाँणलाई गर्ला निलम्बन ?

काठमाडौं, २८ बैशाख । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (बिहीबार) पनि बस्ने भएको छ। बुधबार (हिजो) धुम्बाराहीमा बसेको बैठकले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्रीसमेत रहेका आफ्ना नेता बालकृष्ण खाँणबारे कुनै निर्णय गर्न नसकेपछि...बाँकी

मिटर व्याजीलाई कारबाही गर्ने अध्यादेश स्वीकृत

काठमाडौं, २७ बैशाख । प्रतिनिधिसभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ सर्वसम्मतरुपमा स्वीकृत भएको छ । सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट अर्थमन्त्री डा प्रकाशशरण महतले सो...बाँकी

मानव सेवा आश्रमलाई थप उचाइमा पुर्‍याउँछौं: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, २३ वैशाख । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मानव सेवा आश्रमलाई थप उचाइमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गरेका छन्। शनिबार बनस्थली, खरिबटस्थित आश्रममा पुगेर उनले त्यहाँका गतिविधिबारे विस्तृत जानकारी समेत लिएका छन्। आश्रमको उदाहरणीय, मानवीय...बाँकी

टोपबहादुरका छोरा सन्दीप बुटवलबाट पक्राउ

काठमाडौं, २० बैशाख । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन् । सन्दीपलाई बुटवलबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एआईजी श्यामलाल ज्ञवालीले बताए । सन्दीपमाथि नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका...बाँकी

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ, १९ बैशाख । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको घटेको मूल्यको विवरण दिएको छ । निगमका अनुसार पेट्रोल लिटरमा ४ रुपियाँ ३३...बाँकी