काठमाडौं, ९ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे (तत्कालीन गृहसचिव) नीतिगत निर्णय गर्ने भूमिकामा रहेको किटान गर्दै प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको...बाँकी
काठमाडाैं, ८ जेठ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको मुस्लिम समुदाय देशभक्त आदिवासी समुदाय भएको बताएका छन् । आज ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा नेपाल मुस्लिम इत्तेहाद सङ्गठनद्वारा आयोजित इद मिलन तथा...बाँकी
काठमाडौँ, ६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकट भविष्यमा हुने आफ्नो भारत भ्रमणका क्रममा मुलुकको पक्षमा नयाँ रेकर्ड बनाउने बताएका छन्। शनिबार काठमाडौँमा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले...बाँकी
काठमाडौँ, ६ जेठ । भ्वाइस किड्स सिजन २ को उपाधि स्पन्दन सुब्बाले जितेका छन्। शुक्रबार रातिको ग्राण्ड फिनालेमा सुब्बाले उपाधि चुमेका हुन्। योसँगै टिम प्रमोद खरेलले लगातार भ्वाइस किड्सको उपाधि पाएको यो दोस्रो पटक हो।...बाँकी
काठमाडौँ, ४ जेठ । भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने सम्बन्धी ठगी कार्यमा उनले समेत मिलेमतो गरेको लागेपछि प्रहरीले उनलाई आज सोधपुछका लागि बोलाइको थियो...बाँकी
मेचीनगर, ३ जेठ । झापा मेचीनगर वडा नं २ का वडाध्यक्ष दिपक बरालले जेष्ठ नागरिकलाई भत्ता दिन नसकेको भन्दै नगरपालिका कार्यालय लिएर आएका छन् । उक्त वडाका जेष्ठ नागरिकले माघदेखिको मासिक वृद्धभत्ता पाएका छैनन् ।...बाँकी
काठमाडाै, ३ जेठ। इन्डियन आयल कर्पोरेशन लिमिटेडबाट पेट्रोलियम पदार्थको खरीद मूल्य घटेर आएपछि निगमले पनि डिजेल र मट्टितेलको मूल्य घटाएको जनाएको छ। निगमले डिजेल र मट्टितेलको मूल्यमा गएराति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर १०...बाँकी
काठमाडौं, २ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रिय समिति बैठक आज पनि बस्दैछ । सोमबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेन ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदन लगायतमा आजबाट छलफल...बाँकी
काठमाडौँ, १ जेठ । काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । सोमवार जिल्ला अदालत काठमाडौँले रायमाझीलाई...बाँकी
काठमाडौं, १ जेठ । विद्यार्थी एकता दिवसको अवसर पारेर पाँच बामपन्थी विद्यार्थी संगठनले विशेष कार्यक्रम गर्ने भएका छन्। नेकपा माओवादी निकट अखिल क्रान्तिकारी, नेकपा एस निकट अनेरास्ववियु, राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौ, नेसपा निकट समाजवादी...बाँकी