News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार

कक्षा १२ को परीक्षा स्थगित

काठमाडौ, २३ साउन । कक्षा १२ को परीक्षा स्थगित भएको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा स्थगित गरेको हो । स्वास्थ्य मन्त्रालयले सबै तहका परीक्षाहरु स्थगित गर्न सीसीएमसीलाई सिफारिस गरेपछि बोर्डको बैठक...बाँकी

एनआरएनए युकेका अध्यक्षमा मगर विजयी

काठमाडौं, २३ साउन । गैरआवसीय नेपाली सङ्घ बेलायतका अध्यक्षमा प्रेम गाहामगर विजयी भएका छन् । पहिलो पटक अनलाइन मतदानमार्फत निर्वाचन सम्पन्न भएको छ। झण्डै साढे ११ हजारले गरेको मतदानबाट अध्यक्ष गाहामगरले चार हजार पाँच सय...बाँकी

एसईईको नतिजा आज सार्वजनिक हुँदै

काठमाडौं, २३ साउन । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गर्न लागेको हो । परीक्षा नियन्त्रण...बाँकी

जापानले कोभ्याक्स परियोजना अन्तर्गत उपलब्ध गराएको अष्ट्राजेनेका नेपाल आइपुग्यो

काठमाडौं, २३ साउन । जापान सरकारले कोभ्याक्स परियोजनामार्फत उपलब्ध गराएको अष्ट्रजेनेका खोपको पहिलो खेप नेपाल आईपुगेको छ । जापान सरकारले उपलब्ध गराएको ३ लाख भन्दा बढी खोप शनिबार बिहान त्रिभुवन विमानस्थल आईपुगेको हो । कतार...बाँकी

अमेरिकाले जित्यो लगातार चौथो पटक पुरुष बास्केटबलमा स्वर्ण

काठमाडौं,२३ साउन । अमेरिकाको पुरुष बास्केटबल टिमले लगातार चौथो पटक ओलम्पिकमा स्वर्ण जितेको छ । जापानमा भइरहेको टोकियो ओलम्पिकअन्तर्गत पुरुष बास्केटबलको फाइनलमा फ्रान्सलाई पराजित गर्दै अमेरिकाले स्वर्ण जितेको हो । साइटामा एरिनामा शनिबार भएको फाइनलमा...बाँकी

जापानले दिएको ४ लाख डोज खोप आज नेपाल ल्याइँदै

काठमाडौँ, २३ साउन । जापानले नेपाललाई उपलब्ध गराएको १६ लाख कोरोनाविरूद्धको खोपमध्ये चार लाख डोज खोप आज नेपाल आइपुग्दैछ । कोभ्याक्स सुविधामार्फत जापानले नेपाललाई उपलब्ध गराएको १६ लाख डोज एष्ट्राजेनेकाको खोपमध्ये आज र भोलिमा ८...बाँकी

कक्षा १२ को परीक्षा स्थगित गर्नेबारे निर्णय गर्न बोर्डको बैठक बस्दै

काठमाण्डौ, २३ साउन । स्वास्थ्य मन्त्रालयले परीक्षा स्थगित गर्न सिफारिस गरेपछि यसबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दैछ।कोरोना सङ्क्रमण बढ्दै गएकाले कक्षा १२ सहितका अरु परीक्षा रोक्न मन्त्रालयले हिजो सिफारिस गरेको हो ।...बाँकी

मेचीनगरका अग्रज ‘प्रसाईं बा’ रहेनन्

झापा, २३ साउन । झापा मेचीनगर–७, सतिघट्टा निवासी अग्रज टिकाप्रसाद प्रसाईंको गएराति निधन भएको छ । घर गाउँमा ‘प्रसाईं बा’ भनेर चिनिने ९४ वर्षीय प्रसाईंको गएराति १२ : ३० बजे बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा...बाँकी

कोरोना जोखिम : सबै परीक्षा स्थगित गर्न सिफारिस, विद्यार्थी अन्योलमा

काठमाडौं, २३ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । कोरोना संक्रमण फैलने क्रम बढेपछि सम्भावित जोखिम कम गर्ने उद्देश्यले सबै परीक्षा स्थगित गर्न शिक्षा...बाँकी

बालाजु औद्योगिक क्षेत्रको एक विस्कुट उद्योगमा ‘भीषण’ आगलागी

काठमाडौँ, २३ साउन । बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ । काठमाडौँ महानगरपालिका–१६ मा पर्ने औद्योगिक क्षेत्रमा रहेको एक बिस्कुट उद्योगमा बिहान २ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको छ । आगो ८ दमकल,...बाँकी