News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार

ओलीको अहंकार र अस्थिर प्रवृतिकाे कारण पार्टी नै ध्वस्त भयाे : खनाल

काठमाडाैं, २७ जेठ । पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीको अहंकारवादले पार्टीको एकता असम्भव बन्दै गएको बताएका छन् । ‘वर्तमान राजनीतिक संकट, भावी चुनौती र विद्यार्थीहरुको भूमिका’ विषयक भर्चुअल छलफलमा बोल्दै नेता...बाँकी

सर्वोच्चले भन्यो- नागरिकता अध्यादेश तत्काल कार्यान्वयन नगर्नू

काठमाडौं, २७ जेठ । सर्वोच्च अदालतले नागरिकता सम्बन्धी अध्यादेश तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । विहीबार बसेको संवैधानिक इजलासले यस प्रकारको विषय संसदबाटै विधेयक पारित भई ऐनबाटै हुनुपर्ने भनेको छ । उक्त इजलासले...बाँकी

मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत

पाेखरा, २७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा विश्वासको मत गुमाएका छन्। बिहीबार मुख्यमन्त्री गुरुङले प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्तावको पक्षमा २७ मात्रै मत खसे। मुख्यमन्त्री गुरुङलाई एमाले २७ जना सांसदले मात्रै...बाँकी

नेपालमा ५ हजार २९३ जना कोरोनामुक्त हुँदा ३ हजार ७४९ संक्रमित थपिए

काठमाडौं, २७ जेठ । पछिल्ला केही दिनयता कोरोनाबाट संक्रमित हुनेभन्दा निको हुनेको संख्यामा वृद्धि भएको छ। बिहीबार ५ हजार २९३ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन्। विभिन्न अस्पताल तथा होम आइसोलेसनमा रहेका ५ हजार २९३...बाँकी

द्वन्द रुपान्तरण केन्द्रले दियाे मेचीनगरकाे आइसोलेशन केन्द्रलाई स्वास्थ्य सामग्री

झापा, २७ जेठ । कोरोना संक्रमण नियन्त्रणमा सहयोग पुर्याउनका लागि प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले मेची नगरपालिकाले सञ्चालन गरेको आइसोलेशन केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । नगरले सञ्चालन गरेको आइसोलेशन केन्द्रका लागि करीब १...बाँकी

बीएण्डसीलाई ‘अवैध’ सम्बन्धन दिन लागिएको विरोधमा ६ जना पक्राउ

काठमाडौ, २७ जेठ । झापास्थित प्रस्तावित बिएन्डसी मेडिकल कलेजलाई अवैध रुपमा सम्बन्धन दिन लागेको विरोधमा माइतीघरमा प्रदर्शन गरिएको छ। सोलिडारिटी फर डा. केसी अलायन्सले प्रदर्शन गरेको हो। प्रदर्शनमा अलायन्सका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। अलायन्सका अभियन्ताहरु...बाँकी

नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौं, २७ जेठ । नवनियुक्त मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमा शपथ गराएकी हुन् । गृहमन्त्री खगराज अधिकारी, सञ्चार तथा...बाँकी

यस्तो बन्यो २५ सदस्यीय ओली मन्त्रिपरिषद

काठमाडौं, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले ७ मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । उनले माओवादी केन्द्र छाडेका तथा मावध नेपाल पक्ष छाडेर ओलीपक्षमा लागेकालाई पनि मन्त्रिपरिषद्मा समावेश गरेका छन् ।...बाँकी

बादल गृहमन्त्रीवाट आउट भएपछि श्रीमती संचारमन्त्री

काठमाडौँ, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । ओलीले आफूले राखेका ८ मध्ये ७ मन्त्रालयमा आज बिहीबार अपराह्न नयाँ मन्त्रीहरु नियुक्त गरेर मन्त्रिपरिषद विस्तारको तयारी गरेका हुन् । ओलीले...बाँकी

खगराज अधिकारी गृहमन्त्री

काठमाडौं, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले सात मन्त्री र एक जना राज्य मन्त्रीलाई नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीको शपथ ग्रहण आज साँझ हुने बताइएको छ ।...बाँकी