News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार

स्वास्थ्यकर्मी माथि भएको दुर्व्यवहारप्रति कमल गाँउपालिकाले निकाल्यो प्रेस विज्ञप्ती

झापा, जेठ २३ । कोरोना भाइरस कोभिड–१९ रोकथाम र नियन्त्रणको कार्यमा खटिएका स्वास्थ्यकर्मी माथी केही स्थानिय बासीहरु असान्दर्भिक र अप्रत्यासीत रुपमा दुव्र्यवहार प्रति खेद प्रकट गर्दै कमल गाँउपालिका कार्यालयले प्रेस विज्ञप्ती निकालेको छ । यस्तो...बाँकी

विप्लव नेकपाका जिल्ला इन्चार्ज सुमनसिंह रिहा लगत्तै पुन : पक्राउ, संखुवासभा लैजाने तयारी

सुनसरी। नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका मेचिकाेसि ब्युरो सचिव एवम् झापा जिल्ला इन्चार्ज सुमनसिंह पाैडेललाई प्रहरीले रिहाइ लगत्तै पुनः पक्राउ गरेको छ। आज सुनसरी जिल्ला अदालतमा ३० हजार धराैटि रकम बुझाएर रिहाइ...बाँकी

आज थप २७८ जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या २ हजार ९१२ पुग्याे

काठमाण्डाै। नेपालमा शुक्रबार थप २ सय ७८ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार विभिन्न जिल्लाका २ सय ७८ जनामा सङ्क्रमण देखिएकाे हाे । याेसँगै नेपालमा कुल सङ्क्रमितकाे सङ्ख्या...बाँकी

रुकुम पश्चिम घटनाको छानबिन गर्न संसदीय विशेष समिति बन्‍ने

काठमाडौं, जेष्ठ २३ । रुकुम पश्चिमको चौरजहारी सोतीमा भएको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन हुने भएको छ । सभामुख अग्‍नि सापकोटाले शुक्रबारको बैठकमा संसदीय समिति गठन हुनेबारे जानकारी गराएका हुन् । बैठक सुरु...बाँकी

म्यानमारमा रहेका २६ जना नेपाली लिएर जहाज काठमाडौं आइपुगे

काठमाण्डाै, जेठ २३ । म्यानमारमा रहेका २६ नेपालीलाइ लिएर जहाज काठमाण्डौ आइपुगेको छ । बिहान १० बजेर ५० मिनेटमा म्यानमारबाट आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । जहाजले म्यानमारबाट जना नेपाली बोकेर जहाज...बाँकी

आरडीटी परीक्षणको भर पर्दा अकालमै युवकको ज्यान गयाे

सुर्खेत, २३ जेठ : कर्णालीमा कोरोना परीक्षणमा गम्भीर लापरबाही भइरहेको छ। आरडीटी परीक्षणमा भर पर्दा सुर्खेतमा एक युवकको कोरोनाबाट मृत्यु भएको छ। जिल्लाको पञ्चपुरी नगरपालिका वडा नं. १ हाँसेगाउँका २० वर्षीय युवको कोरोनाबाट मृत्यु भएको...बाँकी

कोरोना बजेट : स्वास्थ्य मन्त्रालयलाई थप १ अर्ब ३१ करोड बजेट निकासा

काठमाडौं, जेठ २३ । अर्थ मन्त्रालयले कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि काम गर्ने गरी अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई थप १ अर्ब ३१ करोड रूपैयाँ निकासा दिएको छ। अर्थले विहीबार स्वास्थ्यलाई यो रकम पठाएको हो।...बाँकी

डडेल्धुराको क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ

डडेल्धुरा, जेठ २३ : डडेल्धुराको क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको कोरोना परीक्षण नेगेटिभ आएको छ। बिहीबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो। मृतक महिलाको थ्रोट स्वाबको नमुना परीक्षण गर्दा रिपोर्ट...बाँकी

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुग्यो

सुर्खेत, जेठ २३ । पश्चिम सुर्खेतमा आरडीटी नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर फर्किएका युवकको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ । बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका-१ हाँसेका २० वर्षीय युवकको मृत्युपछि पीसीआर जाँच गर्दा पोजेटिभ...बाँकी

विश्वमा झण्डै ६७ लाख संक्रमित, अमेरिकामा एक लाख १० हजारको ज्यान गयो

काठमाडौं, जेठ २३ । विश्वमा कोरोना संक्रमितको संख्या झण्डै ६७ लाख पुगेको छ। पछिल्लो तथ्यांक अनुसार विश्वमा ६६ लाख ९७ हजार ७ सय ६३ जनामा संक्रमण देखिएको छ। यस्तै विश्वभर ३ लाख ९३ हजार १...बाँकी