News Portal

गृहपृष्ठ मुख्य समाचार, समाचार

भारतमा कोरोना भाइरस, कति पुग्यो संक्रमित र मृतकको संख्या ?

काठमाडौँ । भारतमा कोरोना भाइरसका कारण आइतबारमात्रै २२३ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । पछिल्लो समय भारतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । कोरोनाका कारण हालसम्म भारतमा ५ हजार ४०८ जनाभन्दा बढीको ज्यान गइसकेको...बाँकी

बाँकेको राप्ती सोनारीमा गाडी दुर्घटना : ११ जनाको मृत्यु

काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् । भारतबाट मजदुरी गरेर नेपालगञ्ज हुँदै सल्यान जान लागेकाहरु दुर्घटनामा परेका हुन् ।...बाँकी

मलेसियाबाट नेपाली श्रमिक फर्काइने

काठमाडौं । मलेसिया सरकारले यही शनिबारदेखि कागजातविहीन (अवैध रूपमा बसिरहेका) विदेशी श्रमिकलाई आ-आफ्नो देश फर्काउने भएको छ । सुरुमा आगामी शनिबार वा जुन ६ तारिखदेखि इन्डोनेसियाली श्रमिकबाट स्वदेश फर्काउने काम सुरु हुने मलेसियाली सरकारले जनाएको...बाँकी

दोषीलाई उम्काउन खोजेको भन्दै जनार्दन शर्माविरुद्ध प्रदर्शन

जाजरकोट : रुकुम घटनाको निष्पक्ष छानबिनको माग गदै जाजरकोटका युवाले आइतवार सदरमुकाममा प्रर्दशन गरेका छन्। गत १० जेठमा रुकुमको सोती घटनामा मारिएका नवराज विक सहितका मृतकका परिवारको न्यायका लागि युवा प्रर्दशनमा उत्रिएका हुन्। प्रदर्शनकारीले पुर्वगृहमन्त्री...बाँकी

रुकुम पश्चिम घटनाका दोषीलाई कडा कारवाही हुन्छ : गृहमन्त्री बादल

काठमाडौं, जेठ १८। गृहमन्त्री रामबहादुर थापा बादलले रुकुम पश्चिमको घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याइने कुरामा ढुक्क हुन आग्रह गरेका छन् । आज गृहमन्त्रालयमा रुकुम पश्चिमको घटनाको छानबिन गर्नुपर्ने माग गर्दै सांसद, दलित सम्बन्ध संघसंस्थाका प्रतिनिधिमण्डलको...बाँकी

एकका लागि एक अभियानले दियो नगरपालिकालाई सय थान आरडीटी किट

झापा, जेठ १८ । झापाको मेचीनगर नगरपालिकालाई ‘एकका लागि एक’ अभियानले र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) किट प्रदान गरेको छ । कोरोना भाइरस परीक्षणको दायरा बढाउन आज आइतबार एक सय थान आरडिटी किट प्रदान गरिएको अभियानको...बाँकी

मेचीनगरमा नगर प्रमुख आचार्यसहित ५४ जनाको पीसीआर परीक्षण

झापा, जेठ १८ । मेचीनगर नगरपालिकाका मेयर, उपमेयरसहित ५४ जना जनप्रतिनिधि तथा कर्मचारीहरुको आइतबार कोरोना जाँच गरिएको छ । नगरप्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेती, प्रमुख प्रशासकिय अधिकृत महेन्द्रकुमार खाम्याहाङ लगायत जनप्रतिनिधि र कर्मचारीहरुको...बाँकी

आइतबार १६६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १५ सय ६७ पुग्यो

काठमाडौं : आइतबार एकै दिन १६६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसँगै संक्रमितको संख्या १५ सय ६७ पुगेको हो। अहिलेसम्म क्वारेन्टाइनमा एक लाख...बाँकी

बाजुरा अस्पतालको आइसोलेसनमा रहेकी २ वर्षीया बालिकाको मृत्यु

बझाङ। बाजुराको सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा राखिएकी बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । बुढीगंगा नगरपालिका–१ घर भएका २ वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले जानकारी दिए...बाँकी

बहिनीलाई कोरोनाभाइरसबाट जोगाउन अक्षय कुमारले बुक गरे पूरा फ्लाइट

काठमाडौँ । कोरोना भाइरसको संक्रमणका कारण संसारका विभिन्न देश झैं भारत पनि लकडाउनको स्थितीमा छ जसका कारण धेरै मानिसहरु आफ्नो घरभन्दा टाढा फसेका पनि छन् । यस्तो कठिन समयमा जोकोही पनि आफ्नो घर र परिवार...बाँकी