News Portal

गृहपृष्ठ मुख्य समाचार, वातावरण

धादिङ केन्द्रविन्दु बनाएर भुकम्पकाे धक्का

१७-जेठ, धादिङ ।धादिङको सुनाैला बजार केन्द्रविन्दु बनाएर शनिबार राति भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अहिले राति ९ बजेर ३६ मिनेट जाँदा धादिङको सुनौला बजार केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको हो। उक्त...बाँकी

जेठ ३२ गतेसम्म लकडाउन थप

काठमाडौ। आज बसेको मन्त्रपिरिषदको बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय गरेको छ । शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको...बाँकी

कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या सात पुग्यो

काठमाडौं। दैलेखको दुल्ली नगरपालिकाको क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले मृतक युवकको कोरोना परीक्षण पोजिटिभ देखिएको पुष्टि गरे। कर्णाली स्वास्थ्य...बाँकी

नेपालमा आजै मात्र थपिए १८९ जना संक्रमित, संक्रमितको संख्या १४ सय नाघ्यो

काठमाडौं । आज थप १८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफिङ्मा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोना भाइरसको संंक्रमण देखिएको बताए ।...बाँकी

मन्त्रिपरिषद्को बैठक साँझ ५ बजे बस्दै

काठमाडौं : मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बैठक बस्‍ने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिएका छन्। बैठकमा शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकको...बाँकी

पुर्बी नाकामा अलपत्र परेका मानिसहरुलाई खाना खुवाउँदै ‘काँकरभिट्टा सोसाईटी’

झापा। भारत तथा नेपालबाट आएर काँकरभिट्टामा अलपत्र परेका मानिसहरुलाई ‘काँकरभिट्टा सोसाईटी’ले निःशुल्क खाना खुवाउन थालेको छ । पश्चिम नेपाल तथा भारतका विभिन्न स्थानबाट सीमा नाका काँकरभिट्टा र मेचीपुलमा आइपुगेका नेपाली तथा भारतीय नागरिकहरुलाई ‘काँकरभिट्टा सोसाईटी’ले...बाँकी

क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु

दैलेख। दैलेखको दुल्लुमा क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ। दुल्लु नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेका ४० वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो। उनी १० दिनअघि भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए। दुल्लु नगरपालिकाले उनीसहितको...बाँकी

एटीएम फुटाएर पैसा निकाल्न खोज्‍ने युवक पक्राउ

भक्तपुर। भक्तपुरको ठिमी वाहखा बजारमा एनआइसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गर्दा एकजना पक्राउ परेका छन् । मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ६ का संजिव चित्रकारको घरमा रहेको एटीएम मेसिन फुटाउँदै गर्दा सिन्धुपाल्चोकको कदमवास घर...बाँकी

विश्वमा कोरोना सङ्क्रमितको संख्या ६० लाख नाघ्यो

काठमाण्डौ। विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ६० लाख नाघेको छ । अहिलेसम्म ६० लाख २६ हजा ९१ जनामा सङ्क्रमण पुष्टि भएको वर्ल्डओमिटरले जनाएको छ । सङ्क्रमितमध्ये अहिलेसम्म साढे २६ हजार भन्दा धेरै निको भएका...बाँकी

एमसिसीको अनुदान रकम बजेटबाट नहटाए बजेट फेल गरिदिन्छौँ : झलनाथ खनाल

काठमाडौं। सत्तारुढ दल नेकपाभित्र विवादित बनेको अमेरिकी सहयोग एमसिसी परियोजना अन्तर्गत प्राप्त हुने पाँच अर्ब ७२ करोड रुपैयाँ वैदेशिक अनुदान बजेटमा समावेश भएको छ। संसद्बाट एमसिसी सम्झौता पारित नहुँदै सरकारले अनुदान रकमलाई आर्थिक वर्ष ०७७/७८...बाँकी